काठमाडौं । नेपालमा उद्यमशिलता विकास र युवाहरु माझ उद्यमशीलताको ज्ञान र उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्य सहित सराेकारवालासँगकाे बैठक सम्पन्न भएकाे छ । आईएलओको सहयोग र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा साउथ एसिएन लिडरसिप इन इन्टरप्रेनरसिप ( सेल) कार्यक्रम अन्तर्गत सरोकारवालाहरुसँग...
Read Moreकाठमाडौं । नेपाल लघुवित्त संघका अध्यक्ष जगत पोखरेलले सरकारले बजेटमा घोषणा गरेको लघुवित्त कोषलाई आगामी मौद्रिक नीतिमा निरन्तरता दिनुपर्ने बताएका छन्। नेपाल व्यवस्थापन संघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई प्रत्साहन गर्नका लागि मौद्रिक नीतिबाट...
Read Moreकाठमाडौं । प्रतिस्थापन विधेयकसँगै सरकारले आयातित बिलेटमा कर बढाएपछि डण्डी उद्योगमा व्यवसायीको लगानी बढ्दो छ। चालु आर्थिक वर्षमा मात्रै डण्डी उद्योगमा झन्डै १३ अर्बको लगानी प्रतिबद्धता आइसेको छ। गोल्छा परिवारका शरदले प्राइम स्टिल उद्योग स्थापना गर्ने भएको छ। शरद गोल्छाले...
Read Moreकाठमाडौं, । अन्तरराष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको सबैभन्दा ठूलो शहर काठमाडौंमा आफ्नो सेवा शुरु गरेको छ । इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै शर्तहरुमाथि स्वतन्त्ररुपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्दछ। इनड्राइभरको रियल टाइम डिल्स(आरटीडी)मोडल मार्फत यात्रुलाई...
Read Moreकाठमाडौं । नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । चैत महिनामा खाद्य तथा...
Read Moreबीबीसी । लगातार घटिरहेको डिजिटल मुद्रा बिटक्वाइनको भाउ ३४ हजार डलरमा झरेको छ । बजार मूल्यका हिसाबले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी गत नोभेम्बर उचाइमा पुगेदेखि ५० प्रतिशतले घटिसकेको छ । विश्वव्यापी शेयर बजारमा गिरावट आइरहेका बेला डिजिटल सम्पत्तिमा पनि प्रभाव...
Read Moreकाठमाडौं । वायुसेवा सञ्चालक संघले नेपालले स्थानीय तह निर्वाचनका दिन सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। सङ्घले आइतबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो। वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान...
Read Moreकाठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किंदा विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी...
Read Moreकाठमाडौं । विश्वकै धनाड्य एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन्। मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन्। केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन्। उनले ५४.२० डलर प्रति सेयरको दरले...
Read Moreकाठमाडौं । खल्ती डिजिटल वालेटबाट वर्ल्ड लिंकको बिल भुक्तानी गर्दा प्रयोगकर्ताले १० प्रतिशत भ्याट फिर्ता पाउने भएका छन् । आन्तरिक राजश्व विभाग र वर्ल्डलिंकसँग समन्वय गरी उक्त योजना ल्याइएको खल्तीले जनाएको छ । उपभोक्ताहरूले भ्याट गरेको १३ प्रतिशत रकमको १०...
Read Moreकाठमाडौं । चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा छ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो...
Read Moreकाठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्ति गरेको हो । टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सूचना तथा प्रसारण मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनालाई सिफारिस...
Read More