काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज (मंगलबार) हुँदै छ। भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो।शाक्य आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा...
Read Moreकाठमाडौं। नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो सहर र सफा अभियान’ चलाउने भएको छ। अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक–सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गर्ने योजना...
Read Moreकाठमाडौं । जलविद्युत् कम्पनीका सेयरमा लगानी नगर्न विद्युत् नियमन आयोगले लगानीकर्तालाई आग्रह गरेको छ । पछिल्ला सातामा केही जलविद्युत् कम्पनीले सेयर मूल्य बढाउनकै लागि अनावश्यक हल्ला फैलाइरहेको सन्दर्भमा आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेरै यस्तो आग्रह गरेको हो । ‘सञ्चार माध्यम र...
Read Moreकाठमाडौं । विश्व बैंक र कोरियन लगानी रहेको माथिल्लो त्रिशुली-१ (२१६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । आयोजनाले जारी गरेको प्रेस नोट अनुसार भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’ को काम मंगलबार सुरु भएसँगै आयोजनाको निर्माण सुरु...
Read Moreकाठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु भएको छ। चार वटा युनिटबाट व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको माथिल्लो तामाकोसीबाट भदौ १५ गतेभित्र ४५६ मेगावाटकै व्यावसायिक विद्युत उत्पादन सुरु हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।...
Read Moreकठमाडौं । एक वर्षको अवधिमा १.९१ प्रतिशतले विद्युत चुहावट बढेको छ । कोभिड–१९ का कारण विद्युत चुहावट र मुनाफामा असर परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राधिकरणको ३६औँ वार्षिकोत्सवमा उनले बन्दाबन्दी र निषेधाज्ञाले नियमित मिटर रिडिङ...
Read Moreकाठमाडौं । कोशी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ। सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १०६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइनको निर्माण सम्पन्न भएको हो। प्रसारणलाइनका लागि ३२६ वटा टावर निर्माण गरिएको छ। प्रसारणलाइनको निर्माण सम्पन्न...
Read Moreकाठमाडौं । सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिइन् । ‘महसुलबारेको...
Read Moreकाठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाका लागि अष्ट्रियन कम्पनी ग्लोबल हाइड्रोले इलेक्ट्रोमेकानिकल तर्फको सामानहरु उपलब्ध गराउने भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र अष्ट्रियन कम्पनी ग्लोबल हाइड्रोबीच यसबारे बुधबार...
Read Moreकाठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो । यद्यपी निर्णय भने गोप्य राखिएको छ। प्राधिकरणका स्रोतका अनुसार कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यले आज आफ्ना विभागीय प्रमुख, विभिन्न परियोजनाका...
Read Moreकाठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष अघिल्लो वर्षभन्दा ५.८७ प्रतिशत कम नाफा कमाएको छ । अघिल्लो वर्ष ७४ करोड ५५ लाख ९० हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष ७० करोड १८ लाख ३४ हजार रुपैयाँ खुद...
Read Moreकाठमाडौं । तनहुँ जलविद्युत आयोजनाको थप दुई सुरुङ मार्ग खन्ने कार्य सम्पन्न भएको छ । ३० मिटर ब्यास र ६५ मिटर उचाईको भुमिगत सर्ज ट्याङ्क निर्माणको लागि आवश्यक पहुँच सुरुङमार्ग खन्ने कार्य सम्पन्न भए पछि थप दुइ सुरुङ मार्ग पुरा...
Read More