भाडामा बस्नेले अब छुट्टै विद्युत मिटर राख्न पाउने

भाडामा बस्नेले अब छुट्टै विद्युत मिटर राख्न पाउने

  ९ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरभाडामा बस्नेहरूलाई पनि छुट्टै विद्युत मिटर उपलब्ध गराउने भएको छ। उनीहरूले प्राधिकरणको छुट्टै मिटर लिई ग्राहक बन्न सक्ने शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भुसालले जानकारी दिइन । अपार्टमेन्ट तथा कोलोनीमा बस्नेले समेत छुट्टै मिटर...

Read More
बढ्न थाल्यो बिजुली खपत

बढ्न थाल्यो बिजुली खपत

  ५ पुष २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । विद्युत् खपत विस्तारको गति यो पटक तीव्र देखिएको छ । गत मङ्सिर अन्तिम साता र गत वर्षको यही समयमा करिब २५ प्रतिशत खपत बढेको देखिएको हो । प्राधिकरणको तथ्याङ्कअनुसार यो अवधिमा करिब ३०० मेगावाट खपत बढेको छ ।...

Read More
नेपालको उर्जा विकासमा एडीबीले ७ अर्ब ऋण सहयोग गर्ने

नेपालको उर्जा विकासमा एडीबीले ७ अर्ब ऋण सहयोग गर्ने

  १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग गर्ने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको एक कार्यक्रममा एडिबी र अर्थमन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासको लागि ऋण सहायता सम्बन्धी सम्झौता...

Read More
भारतमा नेपाली बिजुली प्रतियुनिट ३२ रुपैयाँसम्ममा बिक्री

भारतमा नेपाली बिजुली प्रतियुनिट ३२ रुपैयाँसम्ममा बिक्री

  २८ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ :...

Read More
भान्सामा बिजुली प्रयोग गर्नेगरी प्रोत्साहन नीति ल्याउँदै

भान्सामा बिजुली प्रयोग गर्नेगरी प्रोत्साहन नीति ल्याउँदै

  १५ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन सहज हुने भएको छ । विद्युत् अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । अब मागअनुसार बिजुली...

Read More
विद्युत् उत्पादन अनुमतिपत्र रोक्ने निर्णय नभएको सरकारको स्पष्टीकरण

विद्युत् उत्पादन अनुमतिपत्र रोक्ने निर्णय नभएको सरकारको स्पष्टीकरण

  ८ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सर्वेक्षण तथा विद्युत् उत्पादनको अनुमति प्रदान गर्ने कार्य नरोकेको स्पष्ट पारेको छ। गुणस्तरीय विद्युत् सेवा प्रवाह गर्ने तथा विद्युत् खपत वृद्धि गर्ने विषयमा गम्भीर छलफल भइरहेका उल्लेख गर्दै आयोजना अनुमति सम्बन्धमा कुनै पनि निर्णय नभएको...

Read More
देशका विभिन्न स्थानमा पाँच सयवटा चार्जिङ स्टेसन निर्माणको तयारी

देशका विभिन्न स्थानमा पाँच सयवटा चार्जिङ स्टेसन निर्माणको तयारी

  ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं...

Read More
न्यादी हाइड्रोपावरले असोज १५ देखि आइपीओ निष्कासन गर्ने

न्यादी हाइड्रोपावरले असोज १५ देखि आइपीओ निष्कासन गर्ने

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल शेयरमध्ये २ प्रतिशत अर्थात्...

Read More
बुढीगण्डकी डुबानपीडितको आज पनि धर्ना

बुढीगण्डकी डुबानपीडितको आज पनि धर्ना

  ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दा आज पनि धर्नामा उत्रिएका छन् । रोकिएको मुआब्जा वितरण टुंग्याएर आयोजना छिटो अघि बढाउन माग गर्दै हिजोदेखि माइतीघरमा विरोध थालिएको हो । गोरखा र धादिङका डुबानपीडित बासिन्दाले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा...

Read More
उर्जा प्रवर्द्धक पन्तलाई उर्जा विकास विशेष सम्मान प्रदान

उर्जा प्रवर्द्धक पन्तलाई उर्जा विकास विशेष सम्मान प्रदान

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । उर्जा प्रवर्द्धक नरेन्द्र बल्लभ पन्त उर्जा विकास विशेष सम्मान २०७८ बाट सम्मानित भएका छन् । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज फोकस नेपालले पन्तलाई उक्त सम्मान प्रदान गरेको हो । पन्त विद्युत उत्पादन, प्रशारण र वितरणमा निरन्तर सक्रिय...

Read More
लमजुङमा चार मेगावाट बिजुली थपिँदै

लमजुङमा चार मेगावाट बिजुली थपिँदै

  २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar

लमजुङ । लमजुङमा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ्याङ्दीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सो परिमाणको बिजुली थपिने भएको हो । उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो...

Read More
नेपाल बिजुलीमा आत्मनिर्भर बन्यो

नेपाल बिजुलीमा आत्मनिर्भर बन्यो

  २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर बनेको छ । तामाकोशीको ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै २ हजार मेगावाट पुगेको छ । गत असार २१ गते आयोजनाको उद्घाटन...

Read More