पर्यटन सम्बन्धि अड्किएको फाइल २४ घण्टा भित्र छिनोफोनो गर्न मन्त्रीको निर्देशन

पर्यटन सम्बन्धि अड्किएको फाइल २४ घण्टा भित्र छिनोफोनो गर्न मन्त्रीको निर्देशन

  ५ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उक्त निर्देशन दिएका...

Read More
टान निर्वाचन: सापकोटा समुहको २५ सदस्यीय प्रचारप्रसार समिति गठन

टान निर्वाचन: सापकोटा समुहको २५ सदस्यीय प्रचारप्रसार समिति गठन

  १ भाद्र २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को भदौ १७ मा हुने निर्वाचनमा राजेन्द्रप्रसाद सापकोटा समुहको प्रचारप्रसार समिति गठन गरिएको छ । केशव पाण्डेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो । २५ सदस्यीय समितिको सहसंयोजकमा जीवन थापा मगर रहेका...

Read More
टान निर्वाचन : राजेन्द्रप्रसाद सापकोटाको प्यानल घोषणा, कुन पदमा कसको उम्मेदवारी ? (सूचीसहित)

टान निर्वाचन : राजेन्द्रप्रसाद सापकोटाको प्यानल घोषणा, कुन पदमा कसको उम्मेदवारी ? (सूचीसहित)

  १ भाद्र २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि राजेन्द्रप्रसाद सापकोटाको प्यानल घोषणापत्र सार्वजनिक गरिएको छ। काठमाडौंमा शनिबार एक कार्यक्रममा उम्मेदवारसहित प्यानलले घोषणापत्र सार्वजनिक गरेको हो । कांग्रेस र एमाले समर्थित व्यवसायीहरु गठबन्धन गरेर टानको निर्वाचनमा होमिएका...

Read More
स्वदेशी र विदेशी पर्यटकका लागि हवाइ भाडादरमा एकरुपता कायम गरिने

स्वदेशी र विदेशी पर्यटकका लागि हवाइ भाडादरमा एकरुपता कायम गरिने

  ३२ श्रावण २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाइ भाडादरमा एकरुपता कायम गर्ने बताएका छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको बताए।...

Read More
टानकाे महासचिवका उम्मेदवार बन्जराको यस्ता छन चुनावी घोषणा

टानकाे महासचिवका उम्मेदवार बन्जराको यस्ता छन चुनावी घोषणा

  २८ श्रावण २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । पर्यटन व्यवसायी राम बञ्जराले टानको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने गरि आवश्यक तयारी थालेका छन् । भदौं १७ मा हुने निर्वाचन मिति नजिकिएसँगै उनले व्यवसायीहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । टानका साधारण सदस्यदेखि पूर्वअध्यक्ष एवम् अग्रज पर्यटन...

Read More
टान निर्वाचन : उम्मेदवार टूंगो लगाउन भोली कांग्रेस निकट व्यवसायीको भेला

टान निर्वाचन : उम्मेदवार टूंगो लगाउन भोली कांग्रेस निकट व्यवसायीको भेला

  २३ श्रावण २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन टानको आगामी निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेस निटक व्यवसायीहरुले भोली विशेष भेला राखेका छन् । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले टान निर्वाचन २०२४ बारे लोकतान्त्रि व्यवसायीहरुबीच बिहान गोकर्ण हाउसमा भेला आह्वान गरेको हो ।...

Read More
टानकाे महासचिव राम बन्जाराको उम्मेदवारी घोषणा

टानकाे महासचिव राम बन्जाराको उम्मेदवारी घोषणा

  २० श्रावण २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को महासचिवमा राम बन्जराले उम्मेदवारी घोषणा गरेका छन । टानकाे वर्तमान कार्यसमिति सदस्य एवम अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक बन्जराले सामाजिक संजाल मार्फत महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन...

Read More
टान निर्वाचन : अध्यक्षमा सापकोटा र पाण्डेबीच नै प्रतिस्पर्धा हुने निश्चित

टान निर्वाचन : अध्यक्षमा सापकोटा र पाण्डेबीच नै प्रतिस्पर्धा हुने निश्चित

  १७ श्रावण २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को बार्षिक साधारणसभा एवम निर्वाचन भदौ १७ गतेका लागि घोषणा गरिएसँगै टान निर्वाचनलाई लिएर यतीबेला पर्यटन बजार तातेको छ। बिहान सबेरैदेखि साँझ अबेरसम्म ठमेलमा पर्यटन व्यवसायीहरुबीच टानको अध्यक्षसहित...

Read More
टानका अध्यक्षका दाबेदार सागर पाण्डेका यी हुन प्रमुख तीन एजेन्डा ?

टानका अध्यक्षका दाबेदार सागर पाण्डेका यी हुन प्रमुख तीन एजेन्डा ?

  १७ श्रावण २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान) को अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । टानको आसन्न निर्वाचनमा नेपाल पर्यटन व्यवसायी संगठनले सागर पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय केही दिन अघि नै गरिसकेको छ ।...

Read More
टानकाे साधारणसभा एवम् निर्वाचन भदौ १७ मा

टानकाे साधारणसभा एवम् निर्वाचन भदौ १७ मा

  १६ श्रावण २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को बार्षिक साधारणसभा एवम निर्वाचन भदौ १७ गतेका लागि घोषणा गरिएको छ । उक्त साधारणसभाले टानकाे आगामी २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । साधारणसभाको मिति घोषणा नहुदै...

Read More
नेपाल पर्यटन व्यवसायी संगठनले पाण्डेलाई टानकाे अध्यक्षको उम्मेदवार बनाउने

नेपाल पर्यटन व्यवसायी संगठनले पाण्डेलाई टानकाे अध्यक्षको उम्मेदवार बनाउने

  १५ श्रावण २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा नेपाल पर्यटन व्यवसायी संगठनले सागर पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्र समर्थित व्यवसायीहरुको उक्त संगठनको आज भएको छलफलले पाण्डेलाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो...

Read More
‘म सहित २३ जनाले एकीकृत समाजवादी निकट पर्यटन संगठन छाड्न लागेको कुरा हल्ला मात्र हो’–प्रदिप पण्डित

‘म सहित २३ जनाले एकीकृत समाजवादी निकट पर्यटन संगठन छाड्न लागेको कुरा हल्ला मात्र हो’–प्रदिप पण्डित

  १५ श्रावण २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यवसायी संगठन नेपालका सचिव प्रदिप पण्डितले आफ्नो संगठनका महासचिवको नेतृत्वमा आफूसहित २३ सदस्य एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश गर्न लागेको भनि गरिएको प्रचारबारे असन्तुष्टि जनाउनुभएको छ । टानको उपाध्यक्ष...

Read More