काठमाडौं । नेपाल वायुसेवा निगमले २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर उड्न छुटेका यात्रुहरूलाई टिकट साट्दा शुल्क नलिने घोषणा गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुहरूले ११ अक्टोबर...
Read Moreकाठमाडौं । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भब्य स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामासहित कोषले भब्य स्वागत गरेको हो । उपाध्यक्ष लामाले खादा लगाएर श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षलाई स्वागत गरे । श्रीलंका बुद्धमार्थीहरुको...
Read Moreकाठमाडौं ।नेपालको पर्यटन राजधानी पोखरा क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी क्रिष्टमस र अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा पहिलो पटक इन्टरनेसनल बलुन फेस्टिभल आयोजना हुँदै छ। बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म पोखराको लौरुकदेखि...
Read Moreकाठमाडौं । ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्ने तीन जनालाई एमालेले कारबाही गरेको छ । एमाले निकट पर्यटन व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले आधिकारिक उम्मेदवारलाई हराउन मुख्य भूमिका खेलेको भन्दै धादिङ जिल्ला कमिटी...
Read Moreकाठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा छुट्याउने सम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यस्तो जानकारी गराएका हुन् । सोमबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा उनले उच्च अदालतका पूर्व न्यायाधीशको...
Read Moreकाठमाडौं, २७ भदौं । ठमेल पर्यटन विकास परिषदले पूर्व अध्यक्ष डा. रामशरण थपलियाको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बुधबार आयोजित एक समारोहबीच परिषदको प्रमुख सल्लाहकारमा डा. थपलिया, सल्लाहकारको रुपमा परिषदकी पूर्व उपाध्यक्ष गीता गुरुङ र कमल...
Read Moreकाठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त सीईओ दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सीईओका अर्का दाबेदार तथा पूर्व सीईओ डा.धनञ्जय रेग्मीले जोशीको नियुक्ति विरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त...
Read Moreकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन् । नेपालमा हवाई दुर्घटनापछि गठित छानबिन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भईरहेका बेला मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।...
Read Moreकाठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अगामी ४ वर्षका लागि बोर्डकै पूर्वसीईओ जोशीलाई नियुक्त गरेको हो । बोर्डमा सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन...
Read Moreकाठमाडौं । टानकाे अध्यक्षको प्रतिस्पर्धामा उपबिजेता बन्नु भएका राजेन्द्रप्रसाद सापकोटाले निर्वाचित अध्यक्ष सहित सम्पुर्ण टिमलाई बधाई दिदै आजिवन पर्यटन उद्योग र व्यवसायीको हितमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । `मलाई राम्रोसँग थाहा छ निर्वाचन प्रक्रियामा जित एक जनाको अवश्य हुनुपर्छ, दुबैले...
Read Moreकाठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षका सागर पाण्डे विजयी भएका छन ।हिजो बेलुकी ९:३० बाट सुरु भएको मत गणना भर्खरै मात्र सकिएको छ । पाण्डेले ५८० मत र भने सापकोटाले ४८० मत प्राप्त गरे । वरिष्ठ...
Read Moreकाठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षका सागर पाण्डे विजयी भएका छन ।हिजो बेलुकी ९:३० बाट सुरु भएको मत गणना भर्खरै मात्र सकिएको छ । निर्वाचन समितिले अन्तिम मत परिणाम घोषणा गर्न बाकी छ । यस्तै महसचिवममा...
Read More