काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को भदौ १७ मा हुने निर्वाचनमा राजेन्द्रप्रसाद सापकोटा समुहको प्रचारप्रसार समिति गठन गरिएको छ । केशव पाण्डेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो ।
२५ सदस्यीय समितिको सहसंयोजकमा जीवन थापा मगर रहेका छन ।
कोको छन समितिमा ?
०१: केशव पान्डे – संयोजक
०२: जिवन थापा मगर – सहसंयोजक
सदस्यहरु:
०३: सङ्गम शेर्पा
०४: पासाङ्ग पिनासा शेर्पा
०५: रितु ग्याम्दान
०६: मदन भन्डारी
०७: राम खड्का
०८: बिष्णु पान्डे
०९: जिवन थपलिया
१०: ध्रुब धरेल
११: वाङ्छु शेर्पा
१२: निमदोर्जे शेर्पा
१३: नवाङनिमा शेर्पा
१४: कपिल पाण्डे
१५: पशुपति कंडेल
१६: भरत सापकोटा
१७: कुमार लामा
१८: निमा शेर्पा
१९: दिननाथ पन्त
२०: प्रदीप तामाङ
२१: सिम्बिर घले
२२: देवराज ढकाल
२३: शान्त बानिया
२४: बल बहादुर सामरी
२५: हरीशरण खरेल