काठमाडौं । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणी थपलिया निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनले २७६ मत ल्याएर जित हासिल गरेका हुन । उनका प्रतिस्पर्धी प्रमोद दाहालले १०५ मत...
Read Moreकाठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। गत मार्च महिनामा सम्पन्न निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेज़ले आफ्नो मनोनयन फिर्ता लिएपछि उपाध्यक्षमा...
Read Moreविष्णु पाण्डे–प्रबन्धनिर्देशक, समिट इभेन्ट प्रा.लि. नेपाल ईन्टरनेशनल टुरिजम एक्सपो (एनआइटीई) यो निजी क्षेत्रले आयोजना गर्न लागेको एक्सपो हो । यही जुन १४ र १५ गते काठमाडौंमा हुँदैछ । विगतम नेपालको काठमाडौं, चितवन, पोखरा, लुम्बिनी मात्रै पर्यटकीय गन्तव्य थियो । त्यसपछि...
Read Moreकाठमाडौं । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणी थपलिया र प्रमोद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नाट्टाको ५७ औं बार्षिक साधारण सभा एवम् नयाँ कार्यसमिति चयनका लागि जेठ २५ मा...
Read Moreकाठमाडौं । आर्थिक ऐन २०८० मा हवाई टिकटमा भ्याट लगाउने व्यवस्थालाई आगामी बजेटमा पनि यथावत राखिएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायतका पर्यटकिय संघसंस्थाहरुले भ्याट हटाउनु पर्ने माग राख्दै अर्थमन्त्री बर्षमान पुनसंग ज्ञापनपत्र बुझाएका थिए...
Read Moreकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ मा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । नयाँ गन्तव्यको पहिचान र विकास गर्न प्रोफाइल बनाउने उनले बताए...
Read Moreकाठमाडौं। शान्तिका नायक भगवान् गौतम बुद्धको २६४८औँ जन्म जयन्ती राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, चतुर्ब्यूह फाउन्डेसन तथा राष्ट्रिय पोशाक घर नयाँबानेश्वरको संयुक्त आयोजनामा चतुर्ब्यूह नारायण धाम नारायणहिटीमा सम्पन्न भयो । गौतम बुद्ध:"अहिंसा र शान्तिका पर्याय" बिषयक प्रवचन कार्यक्रम शान्तिको सन्देश फैल्याउने...
Read Moreकाठमाडौं । पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रुद्रप्रसाद पण्डितलाई दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयकाे मन्त्रीस्तरीय निर्णयले गृह मन्त्रालयका सहसचिव पण्डितलाई महानिर्देशकको जिम्मेवारी दिएको हो । उनले आजै गृह मन्त्रालयबाट बिदाइ लिएका छन् । भोलीबाट विभागको जिम्मेवारी सम्हाल्ने...
Read Moreकाठमाडौं । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ। आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका ४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका...
Read Moreकाठमाडौं । नेकपा एमाले उपत्यका बिशेष प्रदेश, उद्योग व्यवसाय बिशेष जिल्ला अन्तर्गत पर्यटन व्यवसाय बिशेष ईलाका कमिटिमा नयाँ कार्यसमिति चयन भएको छ । आज भएको छैठौं अधिबेशनबाट विष्णु पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्याक्ष भिष्म न्यौपाने,...
Read Moreरूपन्देही । लुम्बिनी विकास कोषले २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस भब्य रुपमा मनाउने तयारी गरेको छ । आगामी जेठ १० गते बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोहको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कोषले औपचारिक निमन्त्रणा गरेको छ । प्रमुख...
Read Moreकाठमाडौं । मन्त्रीपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ । बैठकले गणेश पाण्डेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । यसपअघि उनी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा थिए । यस्तै दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,...
Read More