सिडेनको टोली प्रदेश दौडाहामा

सिडेनको टोली प्रदेश दौडाहामा

  १३ भाद्र २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । इञ्जिनियर सुबासचन्द्र बरालले नेतृत्व गरेको लोकतान्त्रिक समुह (सिडेन) को उम्मेदवारहरुको टोली अहिले प्रदेश दौडाहामा छ । सो क्रममा प्रदेशमा सिडेनको टोली पुग्दा भव्य स्वागत भइरहेको छ भने इन्जिनियरहरु उत्साही देखिएका छन् । भाद्र ११ मा चितवनको भरतपुरबाट सुरु...

Read More
कलकारखाना तथा उद्योगहरुलाई हरित कर लगाउन माग

कलकारखाना तथा उद्योगहरुलाई हरित कर लगाउन माग

  १२ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । फोर एच नेपालले कलकारखाना तथा उद्योगहरुलाई हरित कर लगाउन माग गरेका छन् । उद्योग करकारखानाले पर्यावरण तथा वातावरणलाई हानी नोक्सानी पुर्याएकाले जलवायु न्यायका लागि हरित कर लगाउनु पर्ने दाबी गरेको छ । फोर एचनेपालले कृषि, सहकारी तथा प्राकृतिक...

Read More
एक महिनामा ४ अर्ब १९ करोडको बिजुली निर्यात

एक महिनामा ४ अर्ब १९ करोडको बिजुली निर्यात

  १२ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला एक महिनामै बिजुली बिक्री गरी ४ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्न थालेको छ। प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ।...

Read More
डिजिटल टान, व्यवसायीको शान निर्माणका लागि मेरो उम्मेदवारी : राजेन्द्र प्रसाद सुवेदी

डिजिटल टान, व्यवसायीको शान निर्माणका लागि मेरो उम्मेदवारी : राजेन्द्र प्रसाद सुवेदी

  ११ भाद्र २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । टानको भदौं १७ मा हुने निर्वाचनमा महासचिवका उम्मेवार राजेन्द्र प्रसाद सुवेदीले डिजिटल टान, व्यवसायीको शान निर्माणका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ। राजेन्द्र प्रसाद सापकोटा समूहले रसुवा–नुवाकोट पर्यटन समाजसँग गरेको अन्तरक्रिया कार्यक्रममा सुवेदीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो...

Read More
ग्रेट हिमालयन ट्रेलको रि–ब्रान्डिङ र रि–मार्केटिङ हाम्रो प्रमुख प्राथमिकता हो : दावा लामा तामाङ

ग्रेट हिमालयन ट्रेलको रि–ब्रान्डिङ र रि–मार्केटिङ हाम्रो प्रमुख प्राथमिकता हो : दावा लामा तामाङ

  ११ भाद्र २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । दावा लामा तामाङले आसन्न टानको निर्वाचनमा सागर पाण्डे समूहबाट प्रथम उपाध्यक्षका उम्मेदवार हुन । ट्राभल टाइम्स ट्रेक्सका प्रबन्ध निर्देशक लामा विगत २० वर्षदेखि पर्वतीय पर्यटनका क्रियाशिल छन् । उनले टानको प्रथम उपाध्यक्षमा गएर नेपालको पवर्तीय पर्यटनको विकासमा चाहेको...

Read More
सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ बजारमा

सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ बजारमा

  ११ भाद्र २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ बजारमा आएको छ । सोमबार होटेल मल्लमा आयोजित एक बिशेष कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सामुहिक...

Read More
टान निर्वाचन कार्यतालिका : १३ गते मनोनयन, १५ गते १२ बजेपछि मौन अवधी,१७ गते मतदान

टान निर्वाचन कार्यतालिका : १३ गते मनोनयन, १५ गते १२ बजेपछि मौन अवधी,१७ गते मतदान

  १० भाद्र २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन टानको भदौं १७ मा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि १० बजे मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । १३ गते बिहिवार ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय...

Read More
टान निर्वाचन : महासचिवको दाबीबाट राम बञ्जरा ब्याक, राजेन्द्र सुवेदीलाई सघाउने

टान निर्वाचन : महासचिवको दाबीबाट राम बञ्जरा ब्याक, राजेन्द्र सुवेदीलाई सघाउने

  १० भाद्र २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन टानको भदौं १७ मा हुने निर्वाचनमा महासचिवको दाबेदारीबाट प्रस्तुत गर्दै आएका रामप्रसाद बञ्जारा ब्याक भएका छन् । उनले कांग्रेस–एमाले प्यानलबाट महासचिवको उम्मेदवार बनेका राजेन्द्र प्रसाद सुवेदीलाई समर्थन गर्दै आफ्नो दाबीबाट ब्याक भएका हुन ।...

Read More
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश 

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश 

  ९ भाद्र २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गर्दै सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने आदेश...

Read More
`टानलाई राजनीतिमुक्त बनाउन महासचिवमा मेरो उम्मेदवारी´

`टानलाई राजनीतिमुक्त बनाउन महासचिवमा मेरो उम्मेदवारी´

  ६ भाद्र २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को भदौ १७ मा हुने निर्वाचनमा महासचिव पदका उम्मेदरवार सोनाम ग्याल्जेन शेर्पाले राजनीतिबाट अलग गराई ट्रेकिङ व्यवसायीहरुको हितमा काम गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव पदका उम्मेदवार शेर्पाले...

Read More
नास आईटी अवार्ड्स २०२४’ आयोजना हुँदै

नास आईटी अवार्ड्स २०२४’ आयोजना हुँदै

  ५ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले 'नास आईटी अवार्ड्स २०२४' आयोजना गर्ने भएको छ। यसले नेपालको आईटी क्षेत्रको उत्कृष्टता उजागर गर्न र अन्तर्राष्ट्रिय एपिक्टा अवार्ड्सको तयारी गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।...

Read More
पर्यटन सम्बन्धि अड्किएको फाइल २४ घण्टा भित्र छिनोफोनो गर्न मन्त्रीको निर्देशन

पर्यटन सम्बन्धि अड्किएको फाइल २४ घण्टा भित्र छिनोफोनो गर्न मन्त्रीको निर्देशन

  ५ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उक्त निर्देशन दिएका...

Read More