काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अगामी ४ वर्षका लागि बोर्डकै पूर्वसीईओ जोशीलाई नियुक्त गरेको हो । बोर्डमा सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन...
Read Moreकाठमाडौं । टानकाे अध्यक्षको प्रतिस्पर्धामा उपबिजेता बन्नु भएका राजेन्द्रप्रसाद सापकोटाले निर्वाचित अध्यक्ष सहित सम्पुर्ण टिमलाई बधाई दिदै आजिवन पर्यटन उद्योग र व्यवसायीको हितमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । `मलाई राम्रोसँग थाहा छ निर्वाचन प्रक्रियामा जित एक जनाको अवश्य हुनुपर्छ, दुबैले...
Read Moreकाठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षका सागर पाण्डे विजयी भएका छन ।हिजो बेलुकी ९:३० बाट सुरु भएको मत गणना भर्खरै मात्र सकिएको छ । पाण्डेले ५८० मत र भने सापकोटाले ४८० मत प्राप्त गरे । वरिष्ठ...
Read Moreकाठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्व चयना लागि मतदान सम्पन्न भएको छ । १३ सय ९७ प्रतिनिधि मध्य ११ सय ९ मत खसेको छ । मतगणना साढे ९ बजेबाट सुरु हुने जनाइएको छ । टानकाे...
Read Moreकाठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले बोर्डको पुनरसंरचना गर्ने प्रतिवद्धता जनाउनुभएको छ । टानको ४६ औं बार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको पर्यटन प्रवद्र्धनमा बोर्डले काम गर्दै आएपनि समय अनुसार चल्न नसकेको स्विकर गर्दै...
Read Moreकाठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटकका लागि नेपाल महँगो गन्तव्य भएको बताउनुभएको छ। टानको बार्षिक साधारणको अबसरमा आयोजित कार्यक्रममा उहाँले नेपाल महँगो गन्तव्य भएको र त्यसको प्रमुख कारण भ्याट भएको दाबी...
Read Moreकाठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम...
Read Moreकाठमाडौ । सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार अगस्टमा ७२ हजार ७१९ पर्यटक आएका हुन्। अघिल्लो वर्ष (सन् २०२३) को अगस्टमा ६७ हजार १५३ पर्यटक आएका थिए। यस्तै, सन् २०२२ को...
Read Moreकाठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय...
Read Moreकाठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन टानको भदौं १७ मा हुने निर्वाचनको कार्यतालिका अन्तर्गत आज राती १२ बजेदेखि मौन अवधी सुरु हुँदैछ । मौन अवधी सुरु हुनु अघि आज नेतृत्वका लागि प्यानल सहित चुनावी मैदानमा होमिएका राजेन्द्र प्रसाद सापकोटा र...
Read Moreकाठमाडौँ । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल टानको नयाँ कार्य समितिका लागि सागर पाण्डे नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । यही भदौ १७ गते चुनावका लागि आज मनोनयन दर्ता गरि पाण्डे समूहले पत्रकार सम्मेलन गर्दै...
Read Moreकाठमाडौं । टानको भदौं १७ मा हुने निर्वाचनमा अध्यक्षका लागि सागर पाण्डे र राजेन्द्र प्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन । टान सचिवालयका लागि २ जनाको उम्मेदवारी परेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र कार्की र कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा...
Read More