एकै पटक १८ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु

एकै पटक १८ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं। अमेरिकाको आलाबामामा राज्यमा एकैपटक १८ वटा सवारी साधन दुर्घटनामा पर्दा ९ जना बालिकासहित १० जनाको मृत्यु भएको छ। आँधीले प्रभावित भएको आलाबामा राज्यमा भएको सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो।

मृत्यु हुनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका र एक २९ वर्षीय पुरूष छन्। एउटा कारमा रहेका ९ महिनाकी बालिका र उनका २९ वर्षीय बाबुको मृत्यु भएको छ।

प्रकाशित मिति:     ७ असार २०७८, सोमबार  |    Himali Khabar