काठमाडौं, २६ चैत । छिमेकी मुलुक भारत कोरोनाभाइरसको संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको छ। त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ। बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। गत वर्ष कोरोनाभाइरसको पहिलो लहर...
Read Moreकाठमाडौं, २५ चैत । चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप (भेरोसेल) आजबाट लगाइने छ। खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिको प्राथमिकीकरण र खोप केन्द्र समेत तोकिसकेको छ। मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको...
Read Moreकाठमाडौं, २३ चैत । नेपालमा २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या २ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ सय ६६ जनालाई संक्रमण पुष्टि भएको हो। यो संख्या आइतबारको भन्दा ९० ले बढी...
Read Moreकाठमाडौं, २३ चैत । काठमाडौं प्रहरीले मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । सोमबार जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ । प्रहरीले माइकिङ गरेर मास्क,...
Read Moreकाठमाडौं, २३ चैत । भारतमा एकै दिन १ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५५८ नयाा संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भरतमा आएको कोरोनाको दोस्रो लहरपछि एकैदिन थपिएको यो धेरै...
Read Moreकाठमाडौं, १९ चैत । चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पूर्वाधारको हिसाबले...
Read Moreकाठमाडौं, १८ चैत । काठमाडौं उपत्यका छिर्ने व्यक्तिमा ज्वरो आएको पाइए पिसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ । कोरोना संक्रमणको दर बढिरहेका बेला ज्वरो देखिएका व्यक्तिले पिसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार...
Read Moreधनगढी,१७ चैत । पछिलो समय भारतमा कोरोना संक्रमित बढ्न थालेसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ।धनगढीस्थित कोरोना अस्पतालमा कोरोना संक्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सामेबार गरिएको २९ नमुना परीक्षणमध्ये १५...
Read Moreकाठमाडौ., १६ चैत । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं...
Read Moreकाठमाडौं, १५ चैत । चीनले अनुदानमा दिने आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार नेपाल ल्याइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार बिहान चीन जाँदै छ । अनुदानको सो खोप बेइजिङमा तयार अवस्थामा छ । १८ माघमा तीन लाख...
Read Moreकाठमाडौं, १४ चैत । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले शुक्रबार एक अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत...
Read Moreकाठमाडौं, १३ चैत । नेपालमा कोरोनाभाइरसका एक सय ५६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार चार सय १६ जनाको परीक्षण गरिएकोमा एक सय ५६ जनामा सङ्क्रमणको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले कोभिड १९...
Read More