काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से ४७ दशमलब १५ अंकले वृद्धि भई २ हजार २ सय ११ दशमलब ७६ अंकमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । बिहीबार...
Read Moreकाठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा धर्मराज सापकोटा चयन भएका छन् । शनिबार सम्पन्न २८ औँ वार्षिक सधारण सभाबाट सापकोटा अध्यक्ष चयन भएका हुन् । सापकोटा स्वर्णलक्ष्मी सेक्युरिटिज प्रा.लि (ब्रोकर नं. ३७) का सञ्चालक हुन् । उपाध्यक्षमा सरिता...
Read Moreकाठमाडौं । नयाँ वर्षको पहिलो करोबार दिन शेयर बजार बढ्ने प्रवृत्ति यस पटक पनि दोहोरिएको छ। अपबाद बाहेक बजार बढ्ने गरेको छ । नेप्सेले आफ्नो पछिल्लो ट्रेण्डलाई पछ्याउँदै २०२३ लाई पनि हरियालीका साथ स्वागत गरेको हो। आज नेप्से १७.२६ अंक...
Read Moreकाठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरुले नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेलसंग भेट गरेका छन् । भेटमा अर्थमन्त्री पौडेलले पूँजी बजारको विकास र बिस्तारका लागि आफ्नो तर्फबाट बिगतमा भन्दा राम्रो कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको अध्यक्ष राधा...
Read Moreकाठमाडौं । एशियन हाइड्रोपावरको आइपिओ आज (मंगलबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको...
Read Moreकाठमाडौं। नेपाल धितोपत्र बोर्डले बिहीबार प्राथामिक सेयर निष्कासनका लागि आवेदन दिने करिब आधा दर्जन कम्पनीलाई स्वीकृती दिएको छ। बोर्डले विभिन्न पाँच हाइड्रोपावर कम्पनीलाई ३ अर्ब ९८ करोड बराबरको ३ करोड ९८ लाख कित्ता आइपीओका लागि स्वीकृति दिएको हो। बोर्डले एसिएन...
Read Moreकाठमाडौं । सर्वोच्च अदालतको आदेशपछि तत्काललाई ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया रोकिएको छ। कात्तिक २२ गते थप छलफलको लागि बोलाएको अदालतले त्यस अघिसम्म प्रक्रिया अगाडी नबढाउन अन्तरिम आदेश दिएको हो। स्टक र कमोडिटी एक्सचेन्जको लागि गरेको मागमा...
Read Moreकाठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । तिहार र छठमा १ साता बन्द भएको सेयर बजार सोमबारदेखि खुलेको हो । सोमबार बजार परिसूचक नेप्से १६.३९ अंकले वृद्धि भएर १८७४.८७ अंकमा बन्द...
Read Moreकाठमाडौं । "विश्व लगानीकर्ता सप्ताह -२०२२" को अवसरमा सिभिल क्यापिटल मार्केट लिमिटेडले धुलिखेलमा "लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम" सम्पन्न गरेको छ । धुलिखेल तालिम केन्द्रमा संचालित कार्यक्रममा प्रमुख आतिथ्यता गैरसरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष गंगा दोङ र आतिथ्यता रिमरेक काभ्रेका अध्यक्ष...
Read Moreकाठमाडौं । दशैंपछि तीन दर्जन भन्दा बढी कम्पनीले १२ अर्ब रुपैयाँको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने छन्। इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई दशैपछि असोज २८ गते आईपिओ निष्काशन गर्दै छ। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १०...
Read Moreकाठमाडौं। प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा दाहालले सरकारले अहिले सञ्चालनमा रहेको स्टक एक्सेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका हुन्। सरकार...
Read Moreकाठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५०...
Read More