अण्डाको उत्पादन दैनिक १० लाख घट्याे

अण्डाको उत्पादन दैनिक १० लाख घट्याे

चितवन । अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ । दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो ।

नेपालमा दुई हजार ७ सय हाराहारी पोल्ट्री फर्म छन् । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको हो ।

प्रकाशित मिति:     २३ आश्विन २०७८, शनिबार  |    Himali Khabar