एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला

एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

विराटनगर । एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै नेपालबाट निकासी खुला भएको हो । बुधबार सूचना जारी गर्दै भारतले पाम तेलको आयात खुला...

Read More
होम डेलिभरी सेवा साँझ ७ बजेसम्म मात्र

होम डेलिभरी सेवा साँझ ७ बजेसम्म मात्र

  १४ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। काठमाडौं उपत्यकामा भोलिदेखि अनलाइन सेवाहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएका छन्। काठमाडौं जिल्ला प्रशासनले भोलिदेखि लागू हुनेगरी आज जारी गरेको निषेधाज्ञामा भनिएको छ, “अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम...

Read More
किराना र खाद्यन्न पसल दिनभर खोल्न पाइने

किराना र खाद्यन्न पसल दिनभर खोल्न पाइने

  १४ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । मंगलबारदेखि काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर खोल्न पाइने भएको छ। यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ । सोमबार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले किराना तथा...

Read More
चीनसँग नेपालको २ खर्ब बढि व्यापार घाटा

चीनसँग नेपालको २ खर्ब बढि व्यापार घाटा

  १२ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा नेपालको छिमेकी मुलुक चीनसँगको व्यापार घाटा २ खर्ब ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। भन्सार विभागकाअनुसार जेठसम्मको अवधिमा चीनबाट नेपालमा २ खर्ब १० अर्ब ५१ करोड ९८ लाख...

Read More
भाटभटेनी सुपरमार्केटको कर छली प्रकरणको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

भाटभटेनी सुपरमार्केटको कर छली प्रकरणको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

  ११ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटको १० वर्ष पुरानो भ्याट छली प्रकरणमा आफैंले गरेको फैसला उल्ट्याउने भएको छ। डेढ वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केटले कर छली गरेको ठहर गरेको थियो। उक्त फैसला नमिलेको भन्दै...

Read More
पेट्रोल प्रतिलिटर १२७, डिजेल ११० र मट्टीतेलको ११० रुपैयाँ पुग्यो

पेट्रोल प्रतिलिटर १२७, डिजेल ११० र मट्टीतेलको ११० रुपैयाँ पुग्यो

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बृद्धी गरेको छ । निगमले एक सूचना जारी गर्दै बुधबार रातिबाट लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको बताएको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको...

Read More
प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ। यसैगरी आज चाँदीको प्रतितोला मूल्य...

Read More
सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको ९० हजारमा झर्यो

सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको ९० हजारमा झर्यो

  ६ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो । त्यसो त गत बुधबारदेखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको बीचमा अधिकतम तीन हजार एक सय रुपैयाँले गिरावट...

Read More
एक बर्षमा तेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ महँगियाे

एक बर्षमा तेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ महँगियाे

  ५ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । पछिल्लो समय नेपालमा खानेतेलको मूल्य अत्याधिक महँगिएको छ । एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपैयाँसम्म महँगिएको छ । यो अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै...

Read More
ओरालो लाग्यो सुनको मूल्य

ओरालो लाग्यो सुनको मूल्य

  ४ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । केही दिन यता नेपाली बजारमा लगातार ओरालो लाग्न थालेको सुनको मूल्य शुक्रबार थप १२ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको हो...

Read More
ओपोको नयाँ साइबरियल एआर एप्लिकेश सार्वजनिक

ओपोको नयाँ साइबरियल एआर एप्लिकेश सार्वजनिक

  २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । ओपोले रियल-टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ । आफ्नै इन-हाउस एआई ईञ्जिनको प्रयोग मार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको छ । ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिने सम्म...

Read More
भारतका एक व्यापारीले किने सबैभन्दा महँगो कार

भारतका एक व्यापारीले किने सबैभन्दा महँगो कार

  २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

एजेन्सी। भारतको हैदरावादका व्यापारी नसिर खानले देशकै सबैभन्दा महँगो कार खरिद गरेका छन्। उनले १० करोड भारुमा कुलिनान ब्ल्याक ब्याजको एसयूभी किनेका हुन्। बेलायती लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले गत वर्ष भारतीय बजारमा आफ्नो सबैभन्दा महँगो कार कुलिनानको नयाँ...

Read More