अर्थतन्त्र सुधार गर्न खनालको संयोजकत्वमा आयोग गठन

अर्थतन्त्र सुधार गर्न खनालको संयोजकत्वमा आयोग गठन

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् ।

अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

प्रकाशित मिति:     २२ आश्विन २०८१, मंगलवार  |    Himali Khabar