फेसबुकले एक महिनामा १८ लाख पोष्ट हटायो

फेसबुकले एक महिनामा १८ लाख पोष्ट हटायो

  २० असार २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी। फेसबुकले भारतमा पछिल्लो एक महिनामा १८ लाख पोष्ट हटाएको छ। भारतले नयाँ प्रविधि नियम ल्याएपछि मे १५ देखि जुन १५ सम्ममा उक्त पोष्ट हटाएको हो। यसमा ३ लाख ११ हजार कन्टेन्ट र १८ लाखवटा सेक्सुअल र न्यूडिटी पोष्ट हटाएको...

Read More
नेपालका ८९ प्रतिशत जनताले उपयोग गर्छन इन्टरनेट सेवा

नेपालका ८९ प्रतिशत जनताले उपयोग गर्छन इन्टरनेट सेवा

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालको कुल जनसंख्याको ८९ प्रतिशतमा इन्टरनेट सेवाको पहुँचमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७–७८ को नौ महिनाको तथ्याङ्कअनुसार नेपालमा ८८.९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०)...

Read More
माइक्रोसफ्टको बजार मूल्य २० खर्ब पुग्यो

माइक्रोसफ्टको बजार मूल्य २० खर्ब पुग्यो

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २० खर्ब अर्थात् २ ट्रिलियन डलर पुगेको छ । मंगलबार शेयर मूल्यमा भएको १.१ प्रतिशतको बढोत्तरीसँगै माइक्रोसफ्टको बजार मूल्य २ ट्रिलियन डलर पुगेको हो । दुई वर्ष अगाडि १० खर्ब डलर बजार मूल्य पुगेको...

Read More
विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्मबेलायतमा प्रतिबन्ध

विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्मबेलायतमा प्रतिबन्ध

  १५ असार २०७८, मंगलवार  |    Himali Khabar

एजेन्सी। विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्म बाइनान्सलाई बेलायतको वित्तीय नियामक निकाय (एफसिए)ले प्रतिबन्ध लगाइएको छ। बाइनान्सले आफ्नो वेबसाइटमा एक सूचना राखेर प्रयोगकर्ताहरुलाई कारोबारमा प्रतिबन्ध लगाएको जानकारी दिँदै यसले कम्पनीको कारोबारमा ‘प्रत्यक्ष प्रभाव’ नपार्ने बताएको हो। बाइनान्स एफसीएमा दर्ता नभएकाले...

Read More
माइक्रोसफ्टले ल्यायो विन्डोज ११

माइक्रोसफ्टले ल्यायो विन्डोज ११

  १२ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज १० बजारमा ल्याएको...

Read More
जियोले गुगलसँग मिलेर सस्तो फोरजी स्मार्टफोन ल्याउँदै

जियोले गुगलसँग मिलेर सस्तो फोरजी स्मार्टफोन ल्याउँदै

  ११ असार २०७८, शुक्रबार  |    Himali Khabar

एजेन्सी। भारतीय कम्पनी रिलायन्सले एजीएममा जियोको नयाँ फोरजी एन्ड्रोइड फोन ‘जियो फोन नेक्स्ट’ सुरू गर्ने घोषणा गरेको छ। रिलायन्सका अध्यक्ष मुकेश अम्बानी र गुगलका सिईओ सुन्दर पिचाईले संयुक्तरुपमा यसको अनावरण गरेका हुन्। गुगलको सहयोगमा तयार पारिएको सस्तो स्मार्टफोन आउँदो १०...

Read More
माइक्रोसफ्ट दुई ट्रिलियन डलर क्बलमा प्रवेश गर्‍यो

माइक्रोसफ्ट दुई ट्रिलियन डलर क्बलमा प्रवेश गर्‍यो

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

एजेन्सी। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टको बजार मूल्य दुई ट्रिलियन डलर पुगेको छ। दुई ट्रिलियन डलर बजार मूल्य पार गर्ने अमेरिकाको र विश्वकै दोस्रो कम्पनी हो। यसअघि यो उपलब्धि अमेरिकाकै कम्पनी एप्पलले पार गरिसकेको छ। मंगलबारसम्मको तथ्यांकअनुसार साउदी अरेबियाको तेल कम्पनी...

Read More
माइक्रोसफ्टको अध्यक्षमा सत्या नाडेला

माइक्रोसफ्टको अध्यक्षमा सत्या नाडेला

  ५ असार २०७८, शनिबार  |    Himali Khabar

वासिङ्टन । विश्वचर्चित माइक्रोसफ्ट कर्पोरेसनको अध्यक्षमा सत्या नाडेला नियुक्त भएका छन् । माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहेका थिएन भने नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका थिए । भारतीय मुलको नाडेला सो चर्चित कम्पनीको अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले...

Read More
मौद्रिक नीतिमा तपाईको सुझाव के छ ? यो इमेलमा पठाउनुस्

मौद्रिक नीतिमा तपाईको सुझाव के छ ? यो इमेलमा पठाउनुस्

  ५ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिका लागि सुझाव पेस गर्न आह्वान गरेको छ । केन्द्रिय बैंकले सरोकारवाला पक्षहरुलाई डिजिटल माध्यमबाट सुझाव पठाउन भनेको छ। मौद्रिक नीतिमा सुझाव इमेलमार्फत दिन सकिन्छ । आर्थिक अनुसन्धान विभागको इमेलः monetarypolicy@nrb.org.np मा...

Read More
फेसबुकले ल्यायो म्यासेन्जरका लागि नयाँ नियम

फेसबुकले ल्यायो म्यासेन्जरका लागि नयाँ नियम

  ४ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । फेसबुकले म्यासेन्जरमा नयाँ नियम ल्याएको छ । अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनु पर्ने छ । यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन । फोनबाटै म्यासेन्जर खोल्न सकिन्थ्यो । यो नयाँ नियम नयाँ...

Read More
व्यवसायीले असार २५ सम्म कर तिर्नुपर्ने

व्यवसायीले असार २५ सम्म कर तिर्नुपर्ने

  २ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख...

Read More
व्यवसायीका लागि डेढ लाख डोज खोप माग

व्यवसायीका लागि डेढ लाख डोज खोप माग

  ३१ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । पेट्रोलियम व्यवसायीको आन्दोलनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग एक लाख ५५ हजार ३९६ डोज कोरोना खोप माग गरेको छ । आइतबार कोभिड १९ सीसीएमसीलाई पत्र लेख्दै मन्त्रालयले अग्रपंक्तिमा खटिने विभिन्न सेवा प्रदायकका लागि...

Read More