बेजोसले अमेजनको सीईओ पद छाड्दै

बेजोसले अमेजनको सीईओ पद छाड्दै

एजेन्सी। संसारका सबैभन्दा धनाड्य तथा अमेजन कम्पनीका सीईओ जेफ बेजोसले पद छाड्ने भएका छन्। कम्पनीका संस्थापक समेत रहेका बेजोसले एण्डी जेस्सीलाई सीईओको जिम्मेवारी दिने भएका हुन्।

अहिले १.७५ ट्रिलियन बजार मूल्य रहेको कम्पनीले विश्वभर ई–कमर्श, लोजिस्टिक, भिडियो गेम, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका क्षेत्रमा लगानी गरेको छ। यसको मूख्यालय अमेरिकाको वासिङनमा छ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar