पुनर्कर्जा कार्यविधि २०७७ संशोधन, अब यी उद्यम र क्षेत्रले पनि पाउने छन् पुनर्कर्जा सुविधा

पुनर्कर्जा कार्यविधि २०७७ संशोधन, अब यी उद्यम र क्षेत्रले पनि पाउने छन् पुनर्कर्जा सुविधा

  २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २३ फागुन । ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ संशोधन गरेको छ । कार्यविधि संशोधन गर्दै राष्ट्र बैंकले १० मेगावाट उत्पादन क्षमताभन्दा साना जलविद्युत आयोजनालाई पनि विशेष पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस्तै निर्यात, महिला उद्यमी,...

Read More
बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान

  २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २३ फागुन । पवनकुमार गोल्यान बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । परिसंघको प्रथम वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्षसमेत रहेका गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । परिसंघको वरिष्ठ...

Read More
सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी दिन लघुवित्त संघको माग

सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी दिन लघुवित्त संघको माग

  २० फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, २० फागुन । लघुवित्त संघ नेपालले सरकारले नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लघुवित्त संस्थाहरूलाई दिन आग्रह गरेको छ । संघका अध्यक्ष जगत पोखरेल नेतृत्वको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर लघुवित्त संस्थाको पहुँच गाउँ–गाउँका घरदैलोसम्म रहेको भन्दै...

Read More
राष्ट्र बैंकको डेपुटी गभर्नर खाली, कसको सम्भावना कत्ति ?

राष्ट्र बैंकको डेपुटी गभर्नर खाली, कसको सम्भावना कत्ति ?

  १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १९ फागुन । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले हिजोदेखि अवकाश पाएका छन् । योसँगै राष्ट्र बैंकमा नयाँ डेपुटी गभर्नर नियुक्तिको गृहकार्य सुरु भएको छ । गभर्नरको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।...

Read More
बालाजु र गौरीघाटमा सेञ्चुरी बैंकको नयाँ शाखा कार्यालय संचालनमा

बालाजु र गौरीघाटमा सेञ्चुरी बैंकको नयाँ शाखा कार्यालय संचालनमा

  १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १९ फागुन । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बालाजु र गौरीघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । वित्तीय पहुँच विस्तारको क्रममा बैंकले यी दुई स्थानमा शाखा कार्यालय संचालनमा ल्याएको हो । योसँगै कुल शाखा १ सय २२ पुगेको छ ।...

Read More
वोमी र ग्रामिण लघुवित्तले चैत ३ देखि एकीकृत कारोबार गर्ने

वोमी र ग्रामिण लघुवित्तले चैत ३ देखि एकीकृत कारोबार गर्ने

  १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १९ फागुन । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ३ गते मंगलबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । मर्जर पश्चात वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने संस्थाले जनाएको छ...

Read More
कुमारी इक्विटी फण्डमा २८ गतेसम्म आवेदन दिने सकिने

कुमारी इक्विटी फण्डमा २८ गतेसम्म आवेदन दिने सकिने

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १८ फागुन । कुमारी इक्विटी फण्डमा आवेदन दिने समय थप गरिएको छ । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने समय थप गर्दै फागुन २८ गतेसम्म...

Read More
मंगलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

मंगलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं,१८ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले फागुन १९ गते निष्कासन गर्न लागेको यस ऋणपत्र मंगलबार १८ गते दिउँसो ३ बजे बोलकबोल गर्न लागेको हो । विकास ऋणपत्र...

Read More
बचतको बानी बसाल्न  नविल बैंकको भिडियो

बचतको बानी बसाल्न नविल बैंकको भिडियो

  १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १७ फागुन । नविल बैंकले ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि एउटा भिडियो ल्याएको छ । भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ । जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल...

Read More
एनआईसी एशियाको एटिएम सोमबार राति नचल्ने

एनआईसी एशियाको एटिएम सोमबार राति नचल्ने

  १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १७ फागुन । एनआईसी एशिया बैंकले आज सोमबार राति ११ बजेर ४५ मिनेटदेखि विहान ४ बजेसम्म कार्डबाट हुने सम्पुर्ण करोबार बन्द गर्ने भएको छ। बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सिस्टम अपग्रेड गर्नु पर्ने भएकोले कारोबार बन्द...

Read More
काठमाडौं उपत्यका बाहिर दुई शाखा नखोलेका लघवित्तले उपत्यकामा शाखा खोल्न नपाउने

काठमाडौं उपत्यका बाहिर दुई शाखा नखोलेका लघवित्तले उपत्यकामा शाखा खोल्न नपाउने

  १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १७ फागुन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाइ काठमाडौं उपत्यकाबाहिर दुई वटा शाखा सञ्चालन गरेपछि मात्र काठमाडौं उपत्यकामा एउटा शाखा खोल्न स्विकृती दिने भएको छ। राष्ट्रि बैंकले हिजो इजाजतपत्र “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि सो सर्कुलर जारी...

Read More
मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । मुक्तिनाथ विकास बैंक अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तर्गत आजदेखि आउँने २३ गतेसम्म महिला पेवा बचत खाता खोलेमा निःशूल्क मुक्तिनाथभिसा डेबिट कार्ड पाउने छन् । यसका लागि ग्राहकले डेबिट...

Read More