निषेधाज्ञाका बेला एनआइसी एशिया बैंकको ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालन

निषेधाज्ञाका बेला एनआइसी एशिया बैंकको ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालन

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यका सहित देशमा विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा एनआईसी एशिया बैंकले सहजरुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउन ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै अत्यावश्यक सेवाहरू थप सहज...

Read More
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्झौता हुने

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्झौता हुने

  ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्बन्धित सम्झौता (एमओयू) मा हस्ताक्षर हुने भएको छ । स्रोतका अनुसार मंगलबार नै मर्जसम्वन्धी सम्झौता हुने छ । मर्जर कमिटीको बैठकपछि हिमालयन बैंकको बोर्ड बैठकले मर्ज सम्वन्धी निर्णय पारित गर्नेछ।...

Read More
सिभिल बैंकको कामु सिईओमा पोखरेल

सिभिल बैंकको कामु सिईओमा पोखरेल

  ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सिभिल बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको राजीनामा स्वीकृत गरी पोखरेललाई कामु दिएको हो । सिभिल बैंकमा ०६९ असोजमा नायब प्रमुख कार्यकारी...

Read More
उच्च सतर्कतासहित सेवा दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

उच्च सतर्कतासहित सेवा दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

  ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले सजग भएर कारोबार गर्न निर्देशन दिएको हो...

Read More
राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै

राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना अनुसार २० करोड रुपैयाँ बराबरको...

Read More
आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश दिने, अध्यक्षमा पुनः पोखरेल

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश दिने, अध्यक्षमा पुनः पोखरेल

  २ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। संस्थाको पाँचौ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८.८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको...

Read More
सेन्चुरी बैंकद्वारा भक्तपुरको टौमढी युथ क्लबलाइ माक्स र स्यानिटाईजर प्रदान

सेन्चुरी बैंकद्वारा भक्तपुरको टौमढी युथ क्लबलाइ माक्स र स्यानिटाईजर प्रदान

  ३१ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं । सेन्चुरी बैंक लिमिटेडको भक्तपुरस्थित सुकुलढोका शाखाले माक्स र स्यानिटाईजर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुकुलढोका शाखाका शाखा प्रमुख सुकेश शाक्यले टौमढी युथ क्लबका अध्यक्ष शिवराम भुजुलाई माक्स एवं स्यानिटाईजर हस्तान्तरण गरेका हुन् । नयाँ...

Read More
डेभलपमेन्ट बैंकर्स एशोसिएशनको अध्यक्षमा पोखरेल

डेभलपमेन्ट बैंकर्स एशोसिएशनको अध्यक्षमा पोखरेल

  २५ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २५ चैत । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल निर्वाचित भएका छन् । पोखरेलसहित अन्य पदाधिकारी पनि सर्वसम्मत निर्वाचित भएको जनाएको छ । एसोसिएसनको मंगलबारको पन्ध्रौं वार्षिक साधारणसभाले उपाध्यक्षमा सुयोग श्रेष्ठ, सचिवमा...

Read More
राष्ट्र बैंकले आज आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले आज आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

  १६ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले आज आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि पाँच...

Read More
नेपाली बैंकहरुले दिन थालेको डलर कार्ड लिन केके चाहिन्छ ?

नेपाली बैंकहरुले दिन थालेको डलर कार्ड लिन केके चाहिन्छ ?

  १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १२ चैत । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले ग्राहकलाई प्रिपेड डलर कार्ड प्रदान गर्न थालेका छन्। हालसम्म एनएमबि र नबिल बैंकहरुले यस्तो कार्डको सुरुवात गरिसकेका छन् । अरु वाणिज्य र विकास बैंकहरुले पनि कार्ड प्रदान गर्ने तयारीमा छन् ।...

Read More
सारथी लघुवित्तको बुकक्लोज चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म

सारथी लघुवित्तको बुकक्लोज चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म

  ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ११ चैत । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले पनि प्राथमिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्तले आगामी वार्षिक साधारण सभामार्फत एफपीओ निष्कापन गर्ने प्रस्ताव पारित गर्दैछ। लघुवित्तले बैशाख ३ गते शुक्रबार, होटल अरनिको, धुलिखेलमा बाह्रौँ वार्षिक साधारण सभा...

Read More
राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्‍ने

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्‍ने

  ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ११ चैत । नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको हो । बैंकले आज एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र...

Read More