२७ वाणिज्य बैंकको ऋण लगानी ३४ खर्ब ३५ अर्ब रुपैयाँ

२७ वाणिज्य बैंकको ऋण लगानी ३४ खर्ब ३५ अर्ब रुपैयाँ

  ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ११ चैत । वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवै आक्रामक रूपमा बढेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत पहिलो साता २७ वाणिज्य बैंकको कर्जा प्रवाह २३ अर्ब थपिएर ३४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको...

Read More
बैंकहरूले प्रिपेड डलर कार्ड जारी गर्न सक्ने

बैंकहरूले प्रिपेड डलर कार्ड जारी गर्न सक्ने

  ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत भुक्तानी गर्न बैंकहरूले प्रिपेड कार्ड जारी गर्न बाटो खुलेको छ । राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्दै यसरी गरेको खरीदको भुक्तानीमा ५ सय अमेरिकी...

Read More
काभ्रेको बेथानचोक २ मा सहकारी र शेयरबारे सचेतना कार्यक्रम सम्पन्न

काभ्रेको बेथानचोक २ मा सहकारी र शेयरबारे सचेतना कार्यक्रम सम्पन्न

  ८ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ८ चैत । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. २ मा सहकारी शिक्षा शिविर तथा शेयर बजार सम्बन्धी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । पार्वती माध्यामिक विद्यालयमा आयोजित एक दिने कार्यक्रम मनकामना बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा...

Read More
वैदेशिक रोजगारीमा जाने घट्दापनि रेमिट्यान्स ११ प्रतिशतले वृद्धि

वैदेशिक रोजगारीमा जाने घट्दापनि रेमिट्यान्स ११ प्रतिशतले वृद्धि

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको सात महिनामा कूल पाँच खर्ब ६७ अर्ब ७० करोड रुपैयाँबराबरको...

Read More
नीफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियनको बोन्ड जारी गर्ने

नीफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियनको बोन्ड जारी गर्ने

  २ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (नीफ्रा) का लगनीकर्ताले प्रतिफलमा चिन्ता गर्नु नपर्ने प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताएका छन् । उनले नीफ्रा ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित भएको भन्दै लगानीकर्ताले प्रतिफलको चिन्ता लिनु नपर्ने बताएका हुन...

Read More
महालक्ष्मी विकास बैंकको सिईओमा देवकोटा नियुक्त

महालक्ष्मी विकास बैंकको सिईओमा देवकोटा नियुक्त

  १ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंकको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले देवकोटालाई सिईओमा चयन गरेको हो । उनले दुई साताअघि चैत १ गतेदेखि लागू हुनेगरी सिटिजन्स बैंक...

Read More
हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जरमा जादा अध्यक्ष छाड्ने तर सिईओ नछाड्ने

हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जरमा जादा अध्यक्ष छाड्ने तर सिईओ नछाड्ने

  १ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १ चैत । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर चर्चा भइरहँदा पछिल्लो समय यी दुई बैंकहरुबीच छलफल अघि बढेको छ। प्रारम्भिक रूपमा सम्पत्ति तथा दायित्वको मूल्यांकन अध्ययन भएपछि अहिले कुन ढंगबाट मर्जको प्रक्रिया सुरु गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको...

Read More
ग्लोबल आइएमईको ऋणपत्र निष्कासन

ग्लोबल आइएमईको ऋणपत्र निष्कासन

  १ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १० वर्ष अवधिको ‘८ दशमलव ५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६–८७’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका...

Read More
कति होला महिला लघुवित्तको ओपनिङ रेञ्ज !

कति होला महिला लघुवित्तको ओपनिङ रेञ्ज !

  २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज २ सय ९४ देखि ८ सय ८२ रुपैयाँ सम्म पाउने सम्भावना देखिएको छ। नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म पहिलो कारोबारका लागि शेयर मूल्य तोक्ने भएकाले उक्त मूल्य...

Read More
बनेपाको उज्यालो महिला समाजलाई सेञ्चुरी बैंकद्वारा कम्युटर प्रदान

बनेपाको उज्यालो महिला समाजलाई सेञ्चुरी बैंकद्वारा कम्युटर प्रदान

  २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ फागुन । सेञ्चुरी कमर्सियल बैंकले काभ्रे जिल्लाको बनेपाको उज्यालो महिला समाजलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकले आफ्नो सेवाको १० औं वर्ष पूरा गरी ११ औं वर्ष प्रवेशको अवसरमा बैंकको धुलिखेल र बनेपाले संस्थागत सामाजिक उत्तरदायित्व...

Read More
एनआईसी र स्वदेशी लघुवित्तले चैत ८ देखि एकीकृत कारोबार शुरु गर्ने

एनआईसी र स्वदेशी लघुवित्तले चैत ८ देखि एकीकृत कारोबार शुरु गर्ने

  २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ फागुन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार चैत ८ गतेदेखि शुरु हुने भएको छ । भेरी नगरपालिका वडा ४, जाजरकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको एनआईसी एशिया...

Read More
डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र नियुक्त

डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र नियुक्त

  २५ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा मन्त्रीपरिषद्ले आज उनीहरुलाई डेपुटी गभर्नर नियुक्त गरेको हो । अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी...

Read More