काठमाडौं । चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग आज समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरे । त्यसैगरी...
Read Moreकाठमाडौं। नेपाल बैंकर्स संघले सेवाग्राहीलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरेको छ। एक सूचना जारी गर्दै संघले घरबाटै मोबाइल र इन्टेरनेट बैंकिङ कारोबार गर्न भनेको हो। सूचनामा भनिएको छ, 'एउटा खाताबाट अर्कोमा रकम स्थानान्तरण गर्न र बिल भुक्तानीलगायतका काम गर्न मोबाइल...
Read Moreवीरगञ्ज । वीरगञ्जका बैंकहरुले आजदेखि नगद कारोबार नगर्ने भएका छन्। कोरोनाको दोस्रो लहरबाट वीरगञ्जमा सञ्चालित बैंकका ९१ जना कर्मचारी संक्रमित भएपछि नगद कारोबार रोक्ने भएका हुन्। वीरगञ्ज बैंकर्स एसोशिएसनले सूचना जारी गर्दै आजदेखि सेवामा कटौती गेरेको बताएको हो। पैसा डिपोजिट...
Read Moreकाठमाडौं । पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ग्राहकको संख्या बढेको छ । चालू आर्थिक वर्ष २०७७-०७८ को दस महिनामा पाँच हजार ८५ जना पुगेको छ । वैशाखमा मात्रै नौ सय ८९ ग्राहक कालोसूचीमा परेका छ्न । अहिले...
Read Moreकाठमाडौं । निषेधाज्ञा अवधि भर बैंकका शाखाहरुले ५० हजारभन्दा कमको निक्षेप स्वीकार नगर्ने भएका छन्। निषेधाज्ञामा पनि बैंकको शाखामा भिडभाड भएपछि राष्ट्र बैंकको अनुमतिमा बैंकर्स संघले सीमित सेवाहरु मात्र दिने निर्णय गरेको हो। बिहीबार एक सूचना प्रकाशित गर्दै बैंकर्स संघले...
Read Moreकाठमाडौं । दुई ठूला बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता भएको छ। बाँकी सबै प्रक्रियाहरु आगामी दुई महिनाभित्र प्रक्रिया सक्ने एलफ्ट होटलमा आज मर्जर जनाइएको छ। मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहनेछ। बैंकको अध्यक्षमा हालका...
Read Moreकाठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा थप कडा गरिने भएको छ। कोरोना रोकथाम तथा नियन्त्रणमा लागि भन्दै उपत्यकाका तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाका २५ प्रतिशत शाखा कार्यालयहरु मात्रै खोल्न दिने...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीको जोखिमलाई ध्यान दिँदै सचेत भएर सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको जोखिम उच्च रहेकोले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य सम्वन्धी मापदण्डको...
Read Moreकाठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ। केन्द्रको शनिबार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरमा बैंक तथा...
Read Moreकाठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि नाममा सहमति जुटेको छ। मर्जर कमिटीको आज बसेको बैठकले ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ नाम रहनेगरी सहमति जुटाएको स्रोतले जनाएको छ। लामो छलफल पछि दुवै बैंकको नाम नमेटिनेगरी सहमति जुटाइएको मर्जर कमिटिएका...
Read Moreकाठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्ने भएको छ। बैंकले शुक्रबार प्राप्तिका लागि युनाइटेडसँग एमओयूमा हस्ताक्षर गरेको छ। नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा पनि भारतको मुथूट फाइनान्सको लगानी छ। नबिल र युनाइटेड दुबैमा चौधरी समूहको लगानी...
Read Moreकाठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरणकुमार श्रेष्ठसहित बैंकका केन्द्र र शाखा कार्यालयका ५२ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । कर्मचारीमा कोरोना देखिएका बैंकहरू स्थानीय तहको निर्णय अनुसार ३ देखि ५ दिनसम्म बन्द हुने बताइएको छ । बैंक पनि अतिआवश्यक...
Read More