सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडसँग नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त सिर्जना फाइनान्स गाभिन तयार भएको छ । मंगलबार बैंकको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर समितिका संयोजक सुवास...

Read More
सामाजिक सुरक्षा कोषको कारवाहीमा पर्यो ग्लोबल आईएमई बैंक

सामाजिक सुरक्षा कोषको कारवाहीमा पर्यो ग्लोबल आईएमई बैंक

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सामाजिक सुरक्षा कोषले ग्लोबल आईएमई बैंकलाई कारबाही गरेको हो । कोषको योगदानमा सहभागी नभएको उक्त बैङ्कका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त बैंकलाई कोषले कारबाही गरेको हो । यसअघि कोषले सनराइज बैंकलाई कोषले कारबाही...

Read More
बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न निषेध

बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न निषेध

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयरमा लगानी गर्न कडाइ गरेको छ । तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा एकीकृत परिपत्रमा संशोधन गर्दै लघुवित्तको शेयरमा लगानी गर्न निषेध गर्दै कडाइ गरेको हो ।...

Read More
कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रमा थप चुनौती : गभर्नर अधिकारी

कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रमा थप चुनौती : गभर्नर अधिकारी

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । रिजर्व बैंक अफ इण्डिया (आरबीआई) द्वारा आयोजित एशियन क्लियरिङ यूनियन सञ्चालक समितिको ४९ औं भर्चुअल वैठकलाई सम्बोधन...

Read More
महालक्ष्मी विकास बैंकको आकर्षक ब्याजदरको “वैभब बचत खाता” सञ्चालन

महालक्ष्मी विकास बैंकको आकर्षक ब्याजदरको “वैभब बचत खाता” सञ्चालन

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । महालक्ष्मी विकास बैंकले २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा वार्षिक ५.५० प्रतिशत ब्याजदरको “वैभब बचत खाता” सञ्चालनमा ल्याएको छ । यो खाता बैंकको कुनैपनि शाखा कार्यालयबाट ग्राहकले सहजै खोल्न सक्ने छन् । उच्चतम प्रतिफल प्राप्तगर्न सकिने वैभब...

Read More
५० हजार भन्दा कम डिपोजिट नलिने बैंकहरुको निर्णयमा गभर्नर अधिकारीले आपत्ति जनाए

५० हजार भन्दा कम डिपोजिट नलिने बैंकहरुको निर्णयमा गभर्नर अधिकारीले आपत्ति जनाए

  ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा केहि बैंकले आफ्ना अनुकूल नियम बनाएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् । गभर्नर अधिकारीले सामाजिक सञ्जालमा ट्वीट गर्दै स–सानो रकम झिक्न नपाउने भन्ने बिषय...

Read More
एनएमबि बैंकको उर्जा ऋणपत्र बिक्री खुला, ब्याजदर ४ प्रतिशत

एनएमबि बैंकको उर्जा ऋणपत्र बिक्री खुला, ब्याजदर ४ प्रतिशत

  ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । एनएमबि बैंकले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्र बिक्री खुला गरेको हो । प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ९...

Read More
महालक्ष्मी विकास बैंकको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा

महालक्ष्मी विकास बैंकको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा

  ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ जेठ । महालक्ष्मी विकास बैंक लिमिटेडले २७ औं बार्षिकोत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल...

Read More
बिहीबार यी दुई फाइनान्सका लगानीकर्ताले कमाए सबैभन्दा धेरै ?

बिहीबार यी दुई फाइनान्सका लगानीकर्ताले कमाए सबैभन्दा धेरै ?

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार दुई वटा कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । बिहीबार मञ्जुश्री गुडवील फाइनान्सको सेयर मल्यमा सर्किट लागेको हो । दुबै फाइनान्सको सेयर मूल्य हिजोको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । ती दुबै कम्पनीको...

Read More
आर्थिक गतिविधि चलायमान राख्नुपर्छ – राष्ट्र बैंक

आर्थिक गतिविधि चलायमान राख्नुपर्छ – राष्ट्र बैंक

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति (फलोअप) सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। सर्वेक्षणले २०७७ असारको तुलनामा वैशाख २०७८ मा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यवसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको छ। गत असारको...

Read More
वाणिज्य बैंकहरुले वैशाखमा मात्र २८ अर्ब कर्जा प्रवाह गरे

वाणिज्य बैंकहरुले वैशाखमा मात्र २८ अर्ब कर्जा प्रवाह गरे

  ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह थप बढेको छ । वैशाख महिनामा मात्रै वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरु वैशाखमा उक्त कर्जा लगानी गरेका हुन् ।...

Read More
निषेज्ञाधामा बैंकले ग्राहकसंग जरिवाना लिन नपाउने

निषेज्ञाधामा बैंकले ग्राहकसंग जरिवाना लिन नपाउने

  ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौदि्रक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग...

Read More