मनोमानी गर्नेलाई बालेनको लगाम : काठमाडौंका १७ संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम

मनोमानी गर्नेलाई बालेनको लगाम : काठमाडौंका १७ संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम

  २१ भाद्र २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो। सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक/पटक ताकेता गर्दा...

Read More
पेट्रोलको मूल्य भारतबाट बढेर आयो

पेट्रोलको मूल्य भारतबाट बढेर आयो

  १६ भाद्र २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार बढेको देखिएको हो। आज भारतले पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजेल ६ रुपैयाँ १२ पैसा बढेर आएको हो। नयाँ मूल्यअनुसार निगमलाई डिजलमा प्रतिलिटर १२...

Read More
मेयर बालेनसँग सर्वोच्चले माग्यो ७ दिनभित्र जवाफ (पत्रसहित)

मेयर बालेनसँग सर्वोच्चले माग्यो ७ दिनभित्र जवाफ (पत्रसहित)

  १३ भाद्र २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि...

Read More
विपन्न किसान र श्रमिकलाई उद्यम गर्न सरकारले सात लाखसम्म ऋण दिने

विपन्न किसान र श्रमिकलाई उद्यम गर्न सरकारले सात लाखसम्म ऋण दिने

  १३ भाद्र २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । विपन्न किसान र श्रमिकले उद्यम गर्न ८ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा पाउने भएका छन् । सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर विपन्न किसान तथा मजदुरलाई बढीमा ८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरि कार्यविधि तयार पारेको हो ।...

Read More
काठमाडौंमा फेरी ‘नो हर्न’ अभियान

काठमाडौंमा फेरी ‘नो हर्न’ अभियान

  २२ श्रावण २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि फेरी ‘नो हर्न’ अभियान शुरू भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेजसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको हो । अभियानमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र...

Read More
यी हुन् शून्य बेरुजु हुने स्थानीय तह

यी हुन् शून्य बेरुजु हुने स्थानीय तह

  ३० असार २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा शून्य बेरुज हुनमा ताप्लेजुङको सिरजंगा गाउँपालिका, प्युठानको मल्लरानी र सरुमारानी गाउँपालिका रहेका छन् । त्यस्तै, स्थानीय तहमा पाँच प्रतिशतभन्दा कम बेरुजु हुने ५ सय ३३...

Read More
श्रीमान् १० वर्ष बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव

श्रीमान् १० वर्ष बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव

  १६ असार २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । सांसदद्वय विमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् । सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव गर्दै उनीहरूले यस्तो प्रस्ताव अगाडि...

Read More
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश

घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश

  ६ असार २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले घर जग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले हिजो भूउपयोग नियमावली, २०७९ आधार देखाएर बैंकहरुको कर्जा प्रवाह रोक्ने कार्य नागरिकको मौलिक हकमा अनुचित...

Read More
सवारी चालक अनुमति पत्रः वर्ग थपका लागि आवेदन खुल्यो

सवारी चालक अनुमति पत्रः वर्ग थपका लागि आवेदन खुल्यो

  ३१ जेष्ठ २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । यसअघि नयाँ सवारी चालक अनुमति पत्रका लागि मात्रै आवेदन खुलाएको विभागले सोमबार राति ९ बजेदेखि वर्ग थपको लागि आवेदन खुलाएको हो । विभागले वर्ग...

Read More
जिएम नेतृत्वको टोलीले कमिसनको खेलमा नेपाल टेलिभिजन ‘ब्ल्याक आउट’

जिएम नेतृत्वको टोलीले कमिसनको खेलमा नेपाल टेलिभिजन ‘ब्ल्याक आउट’

  २३ जेष्ठ २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारी प्रसारक संस्था नेपाल टेलिभिजन सोमबार ब्ल्याक आउट गरिएको छ। नेपाल टेलिभिजनका महाप्रबन्ध फूलमान बल नेतृत्वको गिरोहले सोमबार थाइकम पीसीएलमार्फत करिब आधा घण्टा टेलिभिजन ब्ल्याक आउट गराइएको हो। नेपाल टेलिभिजनका पूर्व नायब महाप्रबन्धक दीपमणि धिताल र अहिलेका महाप्रबन्धक...

Read More
दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, अब शनिबारमात्रै कायम

दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, अब शनिबारमात्रै कायम

  २३ जेष्ठ २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यो निर्णय...

Read More
इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घट्यो

इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घट्यो

  २० जेष्ठ २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले इन्धनको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडा पनि घटाएको छ। यातायात व्यवस्था विभागले शुक्रबारदेखि नै लागु हुने गरि सार्वजनिक सवारीको भाडा घटाएको हो। विभागका आनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत भाडा घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ २.६...

Read More