बंगलादेशले आजदेखि नेपालसँगको उडानमा प्रतिबन्ध लगायो

बंगलादेशले आजदेखि नेपालसँगको उडानमा प्रतिबन्ध लगायो

काठमाडौं । नेपालमा कोरोना संक्रमण अवस्था भयावह बन्दै गएको भन्दै बंगलादेशले नेपालसँग हुने उडानलाई रोक लगाएको छ । बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको हो ।

आजदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ । बंगलादेशले जोखिमको आधारमा ए,बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल एमा छ ।

प्रकाशित मिति:     २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar