हुम्लामा पुन ः हवाई उडान सुरु

हुम्लामा पुन ः हवाई उडान सुरु

हुम्ला। कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने भएकाले डिसिसिएमसीको बैठकले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यकाअनुसार सरोकारवालासँगको बैठकले जिल्लामा भयवह हुन सक्ने अवस्थालाई ध्यानमा राखी खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो। निजी विमान कम्पनीका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको जानकारी दिइएको छ।

प्रकाशित मिति:     २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar