फेसबुकले एक महिनामा १८ लाख पोष्ट हटायो

फेसबुकले एक महिनामा १८ लाख पोष्ट हटायो

एजेन्सी। फेसबुकले भारतमा पछिल्लो एक महिनामा १८ लाख पोष्ट हटाएको छ। भारतले नयाँ प्रविधि नियम ल्याएपछि मे १५ देखि जुन १५ सम्ममा उक्त पोष्ट हटाएको हो।

यसमा ३ लाख ११ हजार कन्टेन्ट र १८ लाखवटा सेक्सुअल र न्यूडिटी पोष्ट हटाएको बताइएको छ। यो सूचीमा घृणाका ७५ हजार पोष्ट, आतंकवादसँग संलग्न १० लाख ६० हजार पोस्ट छन्।

प्रकाशित मिति:     २० असार २०७८, आईतवार  |    Himali Khabar