विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्मबेलायतमा प्रतिबन्ध

विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्मबेलायतमा प्रतिबन्ध

एजेन्सी। विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज फर्म बाइनान्सलाई बेलायतको वित्तीय नियामक निकाय (एफसिए)ले प्रतिबन्ध लगाइएको छ।

बाइनान्सले आफ्नो वेबसाइटमा एक सूचना राखेर प्रयोगकर्ताहरुलाई कारोबारमा प्रतिबन्ध लगाएको जानकारी दिँदै यसले कम्पनीको कारोबारमा ‘प्रत्यक्ष प्रभाव’ नपार्ने बताएको हो। बाइनान्स एफसीएमा दर्ता नभएकाले बेलयातमा कारोबार गर्न अनुमती नरहेको एफसीएले बताएको छ।

प्रकाशित मिति:     १५ असार २०७८, मंगलवार  |    Himali Khabar