‘नोकिया २७२० भी फ्लिप’ बजारमा

‘नोकिया २७२० भी फ्लिप’ बजारमा

काठमाडौं । एचएमडी ग्लोबलले आफ्नो नयाँ डिभाइस ‘नोकिया २७२० भी फ्लिप’ बजारमा ल्याएको छ। यो डिभाइसलाई अमेरिकी बजारका लागि बनाइएको हो, जसले भेरिजन फोरजी नेटवर्कमा काम गर्छ।

यसको नामबाटै थाहा हुन्छ, यसमा फ्लिप डिजाइन उपलब्ध छ। यो एक स्मार्ट फिचर फोन हो। अमेरिकी बजारमा यसको मूल्य ८० डलर राखिएको छ। अमेरिकाबाहिर यो मोबाइल कहिले आउँछ भन्ने खुलाइएको छैन।

प्रकाशित मिति:     १ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar