कोशी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

कोशी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

  ७ भाद्र २०८०, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने केही पनि निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले थापा नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णयहरू नगर्न आदेश...

Read More
बाढीले पुरेको कागवेनीमा खोतल्दा दुई बैंकको डेढ करोड बढी फेला

बाढीले पुरेको कागवेनीमा खोतल्दा दुई बैंकको डेढ करोड बढी फेला

  ३ भाद्र २०८०, आईतवार  |    Himali Khabar

म्याग्दी । मुस्ताङको काबेनीमा गेग्रानसहितको बाढीले परिएको दुई बैंकको डेढ करोड रुपैयाँभन्दा धेरै रकम फेला परेको छ । उद्धारकर्ताले स्काभेटरको सहायतामा गेग्रानमा उत्खनन गर्दा प्रभु बैंक कागवेनी शाखाको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक...

Read More
तारकेश्वर गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम सार्वजनिक

तारकेश्वर गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम सार्वजनिक

  ५ जेष्ठ २०८०, शुक्रबार  |    Himali Khabar

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष शिव अधिकारीले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम सार्वजनिक गर्नुभएको हो । मुलुक संघीयता संरचनामा गएपछि गाउँपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम लागू...

Read More
तारुका खानेपानी आयोजनाको शिलान्यास, दशकौंदेखिको समस्या हल हुने भएपछि स्थानीय हर्षित

तारुका खानेपानी आयोजनाको शिलान्यास, दशकौंदेखिको समस्या हल हुने भएपछि स्थानीय हर्षित

  १८ बैशाख २०८०, सोमबार  |    Himali Khabar

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नम्बर २ र ३ का नागरिकले दशकौंदेखि भोग्दै आएको खानेपानी अभावको समस्या अब दीर्घकालिन रुपमै समाधान हुने भएको छ । सो क्षेत्रका ६५० घरधुरीलाई सहज खानपानीे सुविधा उपलब्ध गराउन पालिकाले जोरघट्ट खानेपानी आयोजनाको काम...

Read More
एक लाख विरुवा रोप्ने आजपा नेता यादवको घोषणा

एक लाख विरुवा रोप्ने आजपा नेता यादवको घोषणा

  ११ बैशाख २०८०, सोमबार  |    Himali Khabar

गौर । आम जनता पार्टी (आजपा) का नेता निवेश यादवले एक लाख विरुवा रोप्ने घोषणा गरेका छन् । सोमवार सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य सार्वजनिक गर्दै नेता यादवले एक लाख वृक्षारोपण गर्ने अभियानको घोषणा गरेका हुन् । आम जनता पार्टीका...

Read More
तारकेश्वरका सबै विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्त (कसलाई कहाँ)

तारकेश्वरका सबै विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्त (कसलाई कहाँ)

  २८ चैत्र २०७९, मंगलवार  |    Himali Khabar

नुवाकोट । नुवाकोटको तार्केश्वर गाउँपालिकाले शिक्षा नियमावली अनुसार विद्यालयहरुमा प्रधानाध्यापक नियुक्त गरेको छ ।  पालिकाको आज बसेको शिक्षा समितिको बैठकले पालिका भित्र संचालित सबै विद्यालयमा शिक्षा नियमावालीको नियम ९३ अनुसार प्रधानाध्यापक नियुक्त गरेको हो । पालिकाले नियमावली अनुसार विद्यालयहरुलाई प्रधानाध्यापक...

Read More
भोलि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा

  १ फाल्गुन २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको छ ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।उनीहरुले सरकारले आफूहरुसँग...

Read More
बालकोट जेसीजको स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्य सामाग्रीसहित नगद सहयोग

बालकोट जेसीजको स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्य सामाग्रीसहित नगद सहयोग

  २८ माघ २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । बालकोट जेसीजले आठौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम बालकोटलाई खाद्य सामाग्रीसहित ११ हजार रुपैयाँ प्रदान गरेकाे छ। मानव सेवा आश्रमका गरिमा  लक्ष्मी नारायण तथा बालगोपाल(जीवित देविदेवता) हरुको रुपमा रहनु भएका जेष्ठ नागरिकहरुको सेवा सहजीकरणको लागि खाद्य सामाग्री...

Read More
जलवायु परिवर्तनले हेलम्बुमा पारेको असरबारे छलफल

जलवायु परिवर्तनले हेलम्बुमा पारेको असरबारे छलफल

  २ माघ २०७९, सोमबार  |    Himali Khabar

हेलम्बु  । सिन्धुपाल्चोकको हेलम्बुमा जलवायु परिवर्तनको कारण हेलम्बुमा परेको असरबारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका र साथसाथै फाउन्डेसनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा जलवायु परिवर्तनको असर र न्यायका विषयमा छलफल गरिएको थियो । जलवायु परिवर्तनका कारण...

Read More
बल्खुखोला करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन चन्द्रागिरि नगरपालिकाको १५ दिने सूचना

बल्खुखोला करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन चन्द्रागिरि नगरपालिकाको १५ दिने सूचना

  २० पुष २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले बल्खुखोला करिडोर क्षेत्र अन्तर्गत १० मिटरभित्र पर्ने संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाको १५ नम्बर वडा कार्यालयले सूचना जारी गर्दै खड्कुलेको पुलदेखि सिभिल होम्ससम्मको क्षेत्रमा पर्ने बल्खुखोला करिडोरका स्थायी र अस्थायी दुवै संरचना हटाउन...

Read More
गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

  २७ मंसिर २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन भएकी छन्। कमलादीस्थीत प्रज्ञा भवनमा ३ दिनसम्म चलेको तेस्रो राष्ट्रिय महाधिवेशनले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई महासंघको अध्यक्ष चयन गरेको हो। पाण्डे बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका...

Read More
तारकेश्वरको विभिन्न स्थानमा सडक बत्ती जडान

तारकेश्वरको विभिन्न स्थानमा सडक बत्ती जडान

  २७ कार्तिक २०७९, आईतवार  |    Himali Khabar

नुवाकोट । तारकेश्वर गाउँपालिकाको विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ । वडा नम्बर २ को तारुकाघाटको मरनघाट, महादेब मन्दिर, २ कै सातदोबाटो, ३ को ढकालगाउँ, जोरचौतारा र ६ को मझुवा र कुवापानीमा सोलार बत्ति जडान गरिएको छ । मानिसको...

Read More