थाई एयरले थल्यो बैंकक–भैरहवा–बैंकक उडान

थाई एयरले थल्यो बैंकक–भैरहवा–बैंकक उडान

  १८ कार्तिक २०८१, आईतवार  |    Himali Khabar

रुपन्देही । लामो समयको प्रतीक्षापछि थाई एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आइतबार आजदेखि सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाई एयर एसियाको एअर बस ए तिन ३२० अवतरण गरेको हो । प्राधिकरण...

Read More
अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही

अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही

  १३ कार्तिक २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौंको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक...

Read More
तीन महिनामा साढे २१ लाखले हवाई यात्रा गरे

तीन महिनामा साढे २१ लाखले हवाई यात्रा गरे

  ११ कार्तिक २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा साढे २१ लाख यात्रुले हवाई यात्रा गरेको पाइएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जुलाई २०२४ देखि सेप्टेम्बर २०२४ को बीचमा २१ लाख ७६ हजार १२६ यात्रुले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका छन्...

Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

  ४ कार्तिक २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदैछ । राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म टीआईए पूर्णरूपमा बन्द हुनेछ ।  मुख्य विमानस्थल १४ घण्टामात्रै सञ्चालन हुने भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र...

Read More
पर्यटन व्यवसायी मिश्रको निधन, श्रद्धाञ्जलीका लागि १० बजेदेखि १ बजेसम्म कुपण्डोल स्थित निवासमा राखिने

पर्यटन व्यवसायी मिश्रको निधन, श्रद्धाञ्जलीका लागि १० बजेदेखि १ बजेसम्म कुपण्डोल स्थित निवासमा राखिने

  ४ कार्तिक २०८१, आईतवार  |    Himali Khabar

काठमाडौंं । वरिष्ठ पर्यटन व्यवसायी एवं चितवनस्थित टेम्पल टाइगर र ग्रिन रिसोर्टका अध्यक्ष वसन्त मिश्रको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान निधन भएको उनको परिवार स्रोतले जानकारी दिएक छ । मिश्रको पार्थिव...

Read More
वरिष्ठ पर्यटन व्यवसायी मिश्रको नर्भिक अस्पतालमा सघन उपचार हुँदै

वरिष्ठ पर्यटन व्यवसायी मिश्रको नर्भिक अस्पतालमा सघन उपचार हुँदै

  ३ कार्तिक २०८१, शनिबार  |    Himali Khabar

काठमाडौंं । वरिष्ठ पर्यटन व्यवसायी एवं चितवनस्थित टेम्पल टाइगर र ग्रिन रिसोर्टका अध्यक्ष वसन्त मिश्रको थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। केही दिनअघि डेंगु लागेर अस्पताल भर्ना भएका पर्यटनका ‘पायोनियर’ मिश्रलाई अकस्मात ब्रेनहेम्ब्रेज भएपछि नर्भिक अस्पतालको सघन...

Read More
हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

  २ कार्तिक २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले मनसुनमा...

Read More
पदयात्राका क्रममा एक पर्यटकको मृत्यु

पदयात्राका क्रममा एक पर्यटकको मृत्यु

  २२ आश्विन २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्यान्डकी २३ वर्षीया सोविन्का अग्निएस्ज्काको सोमवार मृत्यु भएको छ ।  रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्यान्डका राहदानी नं ‘एफई ३०५१८११’की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको...

Read More
फूलपातीको दिन निगमको न्यारोबडी विमानले काठमाडौँ–भैरहवा उडान गर्ने

फूलपातीको दिन निगमको न्यारोबडी विमानले काठमाडौँ–भैरहवा उडान गर्ने

  २१ आश्विन २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौँबाट भैरहवा उडान गर्ने भएको छ। आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले उक्त दिन उडान अनुमति जारी गरिएको छ। दसैँमा आ–आफ्नो घरमा जान सहज होस् भनेर फूलपातीको दिन काठमाडौँ–भैरहवा निगमको...

Read More
नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा

नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा

  १६ आश्विन २०८१, बुधबार  |    Himali Khabar

काठमााडौं । नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय सिनामंगलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बुधबार दिउँसो प्राधिरकणको केन्द्रीय कार्यालय सिनामंगलमा छापा मारेर विमानस्थल निर्माण र भवन निर्माणसँग सम्बिन्धित कागजात नियन्त्रणमा लिएको छ । प्राधिकरणले पोखरा र भैरहवा...

Read More
९ महिनामा ९ लाख १६ हजार पर्यटक नेपाल आए

९ महिनामा ९ लाख १६ हजार पर्यटक नेपाल आए

  १६ आश्विन २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । सन् २०२४ को ९ महिनामा ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन् । जनवरीमा जनवरी ७९ हजार १०० पर्यटक आएका थिए । सेप्टेम्बरमा ९६ हजार...

Read More
वायुसेवा निगमले २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म छुटेका यात्रुलाई टिकट साट्दा शूल्क नलिने

वायुसेवा निगमले २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म छुटेका यात्रुलाई टिकट साट्दा शूल्क नलिने

  १४ आश्विन २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा निगमले २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर उड्न छुटेका यात्रुहरूलाई टिकट साट्दा शुल्क नलिने घोषणा गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुहरूले ११ अक्टोबर...

Read More