नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो अधिवेशन मंसिर २९ गते

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो अधिवेशन मंसिर २९ गते

काठमाडौं । एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो अधिवेशन यहि मंसिर २९ गते आयोजना गरिने भएको छ । ठमेलस्थित होटेल मनाङ्गमा अधिवेशन आयोजना गर्ने निर्णय भएको जनाएको छ ।

अधिवेशनमा सहभागी हुनका लागि मंसिर २५ गते भित्र सदस्यता नवीकरण गरि गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति:     १३ मंसिर २०८१, बिहीबार  |    Himali Khabar