नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाईदै

नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाईदै

  २३ मंसिर २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मंसिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको...

Read More
भारतमा ओमिक्रोन भेटियो, उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको आग्रह

भारतमा ओमिक्रोन भेटियो, उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको आग्रह

  १८ मंसिर २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले सबै देशलाई निगरानी बढाउन, सतर्क...

Read More
कोरोनाको नयाँ भेरियन्ट बढेपछि न्युयोर्कमा संकटकाल घोषणा

कोरोनाको नयाँ भेरियन्ट बढेपछि न्युयोर्कमा संकटकाल घोषणा

  १२ मंसिर २०७८, आईतवार  |    Himali Khabar

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरस महामारी बढ्दै गएको र नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले...

Read More
कोभिड-१९ को नयाँ भेरियन्टले विश्वभर तरंग

कोभिड-१९ को नयाँ भेरियन्टले विश्वभर तरंग

  ११ मंसिर २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्टले सबैलाई चिन्तित बनाएको छ। विश्वभरका स्वास्थ्य अधिकारीहरूले शुक्रवार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोरोना भेरियन्टबारे चिन्ता व्यक्त गरेका छन्। अनुसन्धानकर्ताहरूले भाइरसको सो म्युटेसन (उत्परिवर्तन) खोप-प्रतिरोधी छ/छैन भनेर पत्ता लगाउदैँ गर्दा युरोपियन युनियन (ईयू)...

Read More
मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

  २४ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को...

Read More
एक करोड ६१ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोप

एक करोड ६१ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोप

  २१ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । देशभरमा खोप अभियान सुरु भएदेखि आजसम्मको खोप लगाउनेको संख्या एक करोड ६१ लाख ७१ हजार तीन सय २९ मात्रा खोप लगाइसकिएको छ । त्यसमध्ये ८७ लाख ३६ हजार पाँच सय ३२ ले पहिलो मात्रा र ७४ लाख ३४...

Read More
कोभिडविरुद्ध खाने चक्कीलाई पहिलो पटक बेलायतमा अनुमति

कोभिडविरुद्ध खाने चक्कीलाई पहिलो पटक बेलायतमा अनुमति

  १९ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

लन्डन । लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई पहिलो पटक बेलायतको औषधि नियामक निकायले अनुमति दिएको छ । मोल्न्यूपिरभीर नाम दिइएको उक्त चक्की कोभिडको ताजा लक्षण देखिएका बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ। शुरूमा रुघाखोकीको उपचारका लागि...

Read More
‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया जान अझै अनिश्चित

‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया जान अझै अनिश्चित

  १७ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया जान नेपालीहरूका लागि अझै बाटो खुलेको छैन। कोरोना संक्रमणका कारण बन्द रहेको ‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया प्रवेश प्रक्रिया अझै नटुंगिएको हो। तर, नोभेम्बर १ देखि अस्ट्रेलियाले मान्यता दिएको कोरोना खोपको डोज पूरा गरेका आफ्ना नागरिक र...

Read More
तिहारमा घर जाने यात्रुलाई काठमाडौंका चार स्थानमा कोरोना खोप लगाउन सुरु

तिहारमा घर जाने यात्रुलाई काठमाडौंका चार स्थानमा कोरोना खोप लगाउन सुरु

  १६ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको छ । आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको...

Read More
कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

  ८ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो । फाइजर खोप नेपाल...

Read More
आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडाैं । ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई आज र भाेलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने...

Read More
भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्यो

भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्यो

  ४ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ । बिहीबारको पछिल्लो विवरण अनुसार भारतमा एक दिनमै १८ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन् । तर सोही अवधिमा संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५१६ जना...

Read More