साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५ सय विद्यार्थीलाई निःशुल्क पोशाक

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५ सय विद्यार्थीलाई निःशुल्क पोशाक

  ८ माघ २०७९, आईतवार  |    Himali Khabar

काठमाण्डौ । साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण  गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक...

Read More
आज सूर्यग्रहण, ग्रहण लागेका बेला के गर्न हुँदैन ? कुन राशीलाई के योग छ ?

आज सूर्यग्रहण, ग्रहण लागेका बेला के गर्न हुँदैन ? कुन राशीलाई के योग छ ?

  ८ कार्तिक २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५...

Read More
डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

  ३ कार्तिक २०७९, बिहीबार  |    Himali Khabar

एजेन्सी । सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र...

Read More
आउने भयो कोरोना बिमाको पैसा, सरकारले बजेट निकासा गर्यो

आउने भयो कोरोना बिमाको पैसा, सरकारले बजेट निकासा गर्यो

  २८ भाद्र २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भएको छ । गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सरकारले दावी भुक्तानी गर्ने प्रतिबद्धता जनाएर पनि...

Read More
कर्तव्यमा चुक्दै प्राध्यापक संघहरु !

कर्तव्यमा चुक्दै प्राध्यापक संघहरु !

  ३० श्रावण २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । देश भित्र रहेका सबै प्राध्यापकहरुको साझा संस्था नेपाल प्राध्यापक संघ ६०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यसले यहि श्रावण २६ देखि २९ सम्म आफ्नो हिरक महोत्सव मनायो । २०१९ साल असार १६ गते स्थापना भएको प्राध्यापक संघ ६० वर्षको...

Read More
सामाजिक अभियन्ता शान्त शर्माद्वारा  समाजसेवाको नयाँ अभियानको थालनी

सामाजिक अभियन्ता शान्त शर्माद्वारा समाजसेवाको नयाँ अभियानको थालनी

  १३ असार २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् सामाजिक अभियन्ता शान्त शर्माले एउटा नयाँ अभियानको सुरुवात गरेका छन् । `बिरामी भेट्न जादा थोरै भएनी पैसा लगेर बिरामी भेटौ´ अभियानको सुरुवात गरेका हुन । उनले हिजो ग्रीनसिटी हस्पिटलमा उपचार गराइरहेका क्यान्सर पिडित विरामीलाई...

Read More
असार ११ गते देखि प्याब्सन काठमाडौ महानगरले बिद्यालयहरुलाई  तालिम दिने

असार ११ गते देखि प्याब्सन काठमाडौ महानगरले बिद्यालयहरुलाई तालिम दिने

  ७ असार २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौ महानगर कमिटीले महानगर भित्रका बिद्यालयहरुलाई तालिम दिने भएको छ । असार ११ गते देखि प्याब्सन काठमाडौ महानगरले आफनो सदस्य विद्यालहरुलाई अहिलेको नयाँ पाठ्यक्रमलाई अनुसार अध्यापन गराउने उदेश्यले तालिम सञ्चालन गर्न...

Read More
एसईई नतिजा असार मसान्तभित्रै

एसईई नतिजा असार मसान्तभित्रै

  ७ असार २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसइईको नतिजा...

Read More
एमए अर्थशास्त्रको प्रश्नपत्र दोहोरिएपछि त्रिविले भन्यो– गल्ती भयो, छानबिन गर्छौं

एमए अर्थशास्त्रको प्रश्नपत्र दोहोरिएपछि त्रिविले भन्यो– गल्ती भयो, छानबिन गर्छौं

  २० जेष्ठ २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमए तेस्रो सेमेष्टरमा अर्थशास्त्र विषयको परीक्षाको प्रश्नपत्र गत वर्षको परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको छ । प्रश्नपत्र दोहोरिएको पत्ता लागेपछि विद्यार्थीहरुले सामाजिक सन्जालमा त्रिविको आलोचना गरेका छन् । यसको विरोधमा अखिल क्रान्तिकारी त्रिवि जिल्ला समितिले डिनको कार्यालयमा...

Read More
दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा एसईई

दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा एसईई

  ९ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं। दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदैछ । परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् । एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय...

Read More
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

  ४ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेबाट सुरू हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो । यस्ताे छ तालिका

Read More
क्षेत्राधिकार भन्दा बाहिर गएर टुरिष्ट भिसाको काम गर्दै नेपाल एडुकेशन कन्सल्टेन्सी

क्षेत्राधिकार भन्दा बाहिर गएर टुरिष्ट भिसाको काम गर्दै नेपाल एडुकेशन कन्सल्टेन्सी

  २८ फाल्गुन २०७८, शनिबार  |    Himali Khabar

काडमाडौं । शैक्षिक परामर्श सेवाका लागि खुलेका कन्सल्टेन्सीहरुले कार्य क्षेत्र भन्दा बाहिर गएर भिजिट भिसा, बिजनेश भिसा र डीपेण्डेण्ट भिसाको समेत काम गर्दै आएको रहस्य बाहिरिएको छ।२० औं वर्ष पुरानो नेपाल एडुकेशन कन्सल्टेन्सीले विगत लामो समयदेखि यस्तै क्षेत्राधिकार भन्दा बाहिरको...

Read More