सिभिल क्यापिटल मार्केटद्वारा धुलिखेलमा “लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम” सम्पन्न

सिभिल क्यापिटल मार्केटद्वारा धुलिखेलमा “लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम” सम्पन्न

  २९ आश्विन २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । "विश्व लगानीकर्ता सप्ताह -२०२२" को अवसरमा सिभिल क्यापिटल मार्केट लिमिटेडले धुलिखेलमा "लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम" सम्पन्न गरेको छ । धुलिखेल तालिम केन्द्रमा संचालित कार्यक्रममा प्रमुख आतिथ्यता गैरसरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष गंगा दोङ र आतिथ्यता रिमरेक काभ्रेका अध्यक्ष...

Read More
मंसिर २९ गतेसम्म गाडी, मोबाइल, मदिरा र मोटरसाइकल ल्याउन नपाइने

मंसिर २९ गतेसम्म गाडी, मोबाइल, मदिरा र मोटरसाइकल ल्याउन नपाइने

  २९ आश्विन २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारले महंगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाब कायमै रहेको राय दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई ६२ दिन थप...

Read More
दशैपछि १२ अर्बको आईपीओ आउदै, कुन कम्पनीको कत्ति ?

दशैपछि १२ अर्बको आईपीओ आउदै, कुन कम्पनीको कत्ति ?

  १८ आश्विन २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । दशैंपछि तीन दर्जन भन्दा बढी कम्पनीले १२ अर्ब रुपैयाँको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने छन्। इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई दशैपछि असोज २८ गते आईपिओ निष्काशन गर्दै छ। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १०...

Read More
अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ

  ४ आश्विन २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ । जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ...

Read More
भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

  ३ आश्विन २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना, साउनको तुलनामा घरजग्गा कारोबार भदौमा ५२ प्रतिशतले बढेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौंमा भदौमा घरजग्गा कारोबार संख्या दुई हजार ५ सय ११ संख्या छ। यस्तो किनबेच संख्या...

Read More
गत बर्ष नेपालबाट विदेशी लगानीकर्ताले २६ अर्ब लाभांश फिर्ता लगे

गत बर्ष नेपालबाट विदेशी लगानीकर्ताले २६ अर्ब लाभांश फिर्ता लगे

  २९ भाद्र २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं। आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब रुपैयाँ भन्दा बढी लाभांशको रुपमा विदेशिएको छ। विदेशबाट डलरमा लगानी ल्याएका कम्पनीहरूले नाफा गरेपछि डलर सटही गरेर उक्त लाभांश फिर्ता लगेका हुन्। यो वर्ष सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रबाट लाभांशको रुपमा लगानी फिर्ता...

Read More
भारतले चामल निर्यातमा २०% कर बढायाे, नेपालमा महँगो हुने

भारतले चामल निर्यातमा २०% कर बढायाे, नेपालमा महँगो हुने

  २५ भाद्र २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं। भारतले चामलको कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। यसका साथै बासमतीबाहेकका अरु चामल निर्यातमा पनि कडाइ गरेको छ। भारतले बासमतीबाहेकका चामलमा २० प्रतिशत कर बढाउँदा त्यसको असर नेपाली भान्छामा पर्ने भएको छ। अहिले पनि भारतबाट ठूलो मात्रामा चामल आयात...

Read More
फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म मालवाहक गाडी चलाउन नपाइने

फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म मालवाहक गाडी चलाउन नपाइने

  २३ भाद्र २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । दसैंको सष्टी अर्थात् फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै सष्टीदेखि एकादशी (दसैंको टीकाको भोलिपल्ट) सम्म...

Read More
सांसदले भने- नयाँ स्टक एक्सचेन्ज चाहिँदैन

सांसदले भने- नयाँ स्टक एक्सचेन्ज चाहिँदैन

  २१ भाद्र २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं। प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा दाहालले सरकारले अहिले सञ्चालनमा रहेको स्टक एक्सेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका हुन्। सरकार...

Read More
सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै

सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै

  २१ भाद्र २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५०...

Read More
दशै र तिहारका लागि ४० लाखको तास ल्याइयो

दशै र तिहारका लागि ४० लाखको तास ल्याइयो

  १३ भाद्र २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । दशैं र तिहार पर्वलाई लक्षित गरी साउन महिनामा ४० लाख रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा चीनबाट उक्त रकम बराबरको तास आयात भएको हो । दशैं र तिहारमा तासको खपत उच्च हुने...

Read More
अपर तामाकोशी हाइड्रोपावरले शेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शेयर निष्कासन गर्ने

  ३ भाद्र २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । काठमाडौंमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने...

Read More