एकान्तकुनामा नेपालकै पहिलो ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा

एकान्तकुनामा नेपालकै पहिलो ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा

  २७ कार्तिक २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको औषधी तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ। हिजो शनिबार विभिन्न आमन्त्रित अतिथीहरुको उपस्थितिमा सो स्टोरको उद्घाटन गरिएको हो । स्टोरको उद्घाटन नेपालकी अग्रगामी मेकअप आर्टिस्ट स्नेह राणाले...

Read More
ब्रोकर, स्टक र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया तत्काललाई रोकियो

ब्रोकर, स्टक र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया तत्काललाई रोकियो

  १५ कार्तिक २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि तत्काललाई ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया रोकिएको छ। कात्तिक २२ गते थप छलफलको लागि बोलाएको अदालतले त्यस अघिसम्म प्रक्रिया अगाडी नबढाउन अन्तरिम आदेश दिएको हो। स्टक र कमोडिटी एक्सचेन्जको लागि गरेको मागमा...

Read More
नेप्से दोहोरो अंकले बढ्यो, वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण

नेप्से दोहोरो अंकले बढ्यो, वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण

  १४ कार्तिक २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । तिहार र छठमा १ साता बन्द भएको सेयर बजार सोमबारदेखि खुलेको हो । सोमबार बजार परिसूचक नेप्से १६.३९ अंकले वृद्धि भएर १८७४.८७ अंकमा बन्द...

Read More
भारतले थप एक वर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध

भारतले थप एक वर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध

  १३ कार्तिक २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । भारतले चिनी निर्यातमा पछिल्लो चार महिनादेखि लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि लम्ब्याउने निर्णय गरेको छ। शुक्रबार अबेर एक सूचना जारी गर्दै भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्मका लागि लम्ब्याउने निर्णय भएको जानकारी दिएको...

Read More
नेपालले २ महिनामा १ लाख ८० हजारको किरा किन्यो

नेपालले २ महिनामा १ लाख ८० हजारको किरा किन्यो

  १२ कार्तिक २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को २ महिनाको अवधिमा विदेशबाट १ लाख ८० हजार रुपैयाँको किरा आयात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू वर्षको साउन र भदौ महिनामा विदेशबाट उक्त मूल्यको किरा आयात भएको हो । विभागले...

Read More
नेपाल वाल प्लास्टको दशैं सौगात योजना

नेपाल वाल प्लास्टको दशैं सौगात योजना

  ५ कार्तिक २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरेर “दशैं सौगात” नामक योजना बजारमा ल्याएको छ । “निर्माण गुणस्तरमा, मोवाइल पकेटमा” नाराका साथ यो योजना असोज ३ गते देखि कार्तिक १३ गते सम्मको...

Read More
संकटमा अण्डा उत्पादक, ७५ अर्ब लगानी जोखिममा

संकटमा अण्डा उत्पादक, ७५ अर्ब लगानी जोखिममा

  १ कार्तिक २०७९, मंगलवार  |    Himali Khabar

चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा...

Read More
सिभिल क्यापिटल मार्केटद्वारा धुलिखेलमा “लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम” सम्पन्न

सिभिल क्यापिटल मार्केटद्वारा धुलिखेलमा “लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम” सम्पन्न

  २९ आश्विन २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । "विश्व लगानीकर्ता सप्ताह -२०२२" को अवसरमा सिभिल क्यापिटल मार्केट लिमिटेडले धुलिखेलमा "लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम" सम्पन्न गरेको छ । धुलिखेल तालिम केन्द्रमा संचालित कार्यक्रममा प्रमुख आतिथ्यता गैरसरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष गंगा दोङ र आतिथ्यता रिमरेक काभ्रेका अध्यक्ष...

Read More
मंसिर २९ गतेसम्म गाडी, मोबाइल, मदिरा र मोटरसाइकल ल्याउन नपाइने

मंसिर २९ गतेसम्म गाडी, मोबाइल, मदिरा र मोटरसाइकल ल्याउन नपाइने

  २९ आश्विन २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारले महंगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाब कायमै रहेको राय दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई ६२ दिन थप...

Read More
दशैपछि १२ अर्बको आईपीओ आउदै, कुन कम्पनीको कत्ति ?

दशैपछि १२ अर्बको आईपीओ आउदै, कुन कम्पनीको कत्ति ?

  १८ आश्विन २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । दशैंपछि तीन दर्जन भन्दा बढी कम्पनीले १२ अर्ब रुपैयाँको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने छन्। इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई दशैपछि असोज २८ गते आईपिओ निष्काशन गर्दै छ। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १०...

Read More
अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ

  ४ आश्विन २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ । जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ...

Read More
भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

  ३ आश्विन २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना, साउनको तुलनामा घरजग्गा कारोबार भदौमा ५२ प्रतिशतले बढेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौंमा भदौमा घरजग्गा कारोबार संख्या दुई हजार ५ सय ११ संख्या छ। यस्तो किनबेच संख्या...

Read More