सुनको मूल्य उकालो लाग्ने, तोलाको ९४ हजार १००

सुनको मूल्य उकालो लाग्ने, तोलाको ९४ हजार १००

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ९४ हजार १०० पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसैगरी आज चाँदीको मूल्य तोलामा एक हजार ३५५ रुपैयाँ कायम छ।

प्रकाशित मिति:     २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar