नेपाल दालमाेठ उत्पादक संघमा बन्याे नयाँ कार्यसमिति

नेपाल दालमाेठ उत्पादक संघमा बन्याे नयाँ कार्यसमिति

  २९ भाद्र २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल दालमाेठ उत्पादक संघमा नयाँ नेतृत्व चयन भएकाे छ । आज काठमाडौंमा सम्पन्न संघकाे १९ ओै वार्षिक साधारणसभाबाट हेमकान्त पराजुलीकाे नेतृत्वमा नयाँ कार्यसमिति गठन भएकाे हाे । पराजुलीले पूर्वअध्यक्ष प्रत्युस आचार्यलाई पराजित गरे । उपाध्यक्षमा विष्णुप्रसाद रिमाल, सचिवमा...

Read More
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

  २७ भाद्र २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएका छन् । नेपाल पुनर्निर्माण प्राधिकरण पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञवाली नियुक्त भएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद वैठकले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट ज्ञवालीलाई सीईओ बनाएको हो...

Read More
पेट्रोलियम पदार्थको मूल्य घट्याे

पेट्रोलियम पदार्थको मूल्य घट्याे

  १५ भाद्र २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय...

Read More
एक महिनामा ४ अर्ब १९ करोडको बिजुली निर्यात

एक महिनामा ४ अर्ब १९ करोडको बिजुली निर्यात

  १२ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला एक महिनामै बिजुली बिक्री गरी ४ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्न थालेको छ। प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ।...

Read More
१६५ स्टार्टअपलाई सरकारले दियो १७ करोड

१६५ स्टार्टअपलाई सरकारले दियो १७ करोड

  २० श्रावण २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । सरकारले गत आर्थिक वर्षको कार्यविधिअनुसार करिब १७ करोड रुपैयाँ स्टार्जअप उद्यम कर्जा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सरकारले १६५ स्टार्टअप तथा कम्पनीलाई उक्त रकम सहुलियत कर्जाका रूपमा उपलब्ध गराएको हो ।सरकारले ०८० माघमा कर्जाका निम्ति...

Read More
नेप्से २५ सय बिन्दु नजिक

नेप्से २५ सय बिन्दु नजिक

  ६ श्रावण २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६१ अंकले बढेको छ । आज नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ को विन्दुमा कायम भएको हो । आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता...

Read More
लाइन काटिएका उद्योगमा बिजुली जाेड्न प्रधानमन्त्रीको निर्देशन 

लाइन काटिएका उद्योगमा बिजुली जाेड्न प्रधानमन्त्रीको निर्देशन 

  ४ श्रावण २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशन कुलमान घिसिङलाई लाइन काटिएका उद्योगमा आजै  बिजुली जोड्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री ओलीले दिउँसो सबै पक्षलाई बोलाएर छलफल गर्नुभएको थियो सबैको ब्रिफिङ लिएपछि यस विषयमा सरकारले आगामी दिनमा ठोस...

Read More
सरकारले नुनको भाउ किलोको ६ रुपैयाँ बढायाे

सरकारले नुनको भाउ किलोको ६ रुपैयाँ बढायाे

  १९ असार २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले नुनको भाउ बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ किलोको ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । ८ वर्षपछि नुनको भाउ बढाएको हो ।...

Read More
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

  १९ असार २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। मंगलबार प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय, अध्यक्ष नियुक्ति प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाइएको रिटमाथि सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल...

Read More
काङ्ग्रेस- एमाले गठबन्धनलाई लिएर शेयर लगानीकर्ता उत्साहित, बजारमा बिग बुलको आशा

काङ्ग्रेस- एमाले गठबन्धनलाई लिएर शेयर लगानीकर्ता उत्साहित, बजारमा बिग बुलको आशा

  १९ असार २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । काङ्ग्रेस- एमाले गठबन्धनमा नयाँ सरकार निर्माण हुने भएपछि शेयर लगानिकर्ताहरु पनि उत्साहित भएका छन् । लामो समयदेखि बजार उकालो नलाग्दा निराश लगानीकर्ताहरु दुइठुला दल मिलेर सरकार बनाएपछि बजारले गति लिनेमा आशावादी छन् । शेयर लगानीकर्ता रोहन पौडेलले सामाजिक...

Read More
नेपालमै पहिलो आरोह फर्टिलाइजर्सको जैविक मल बजारमा

नेपालमै पहिलो आरोह फर्टिलाइजर्सको जैविक मल बजारमा

  १५ असार २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । आरोह फर्टिलाइजर्सले उत्पादन गरेको विभिन्न प्रकारका जैविक मलहरू बजारमा आएको छ । कम्पनीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल बजारमा ल्याएको जानकारी दिएको हो । कम्पनीले उत्पादन गरेको जैविक मल नेपालमै पहिलो रहेको दाबी गरिएको छ । माटोमा...

Read More
नेप्से २०६८ विन्दुमा झर्यो

नेप्से २०६८ विन्दुमा झर्यो

  ७ असार २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से आज १० दशमलव ४४ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो...

Read More