भारतले चामल निर्यातमा २०% कर बढायाे, नेपालमा महँगो हुने

भारतले चामल निर्यातमा २०% कर बढायाे, नेपालमा महँगो हुने

  २५ भाद्र २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं। भारतले चामलको कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। यसका साथै बासमतीबाहेकका अरु चामल निर्यातमा पनि कडाइ गरेको छ। भारतले बासमतीबाहेकका चामलमा २० प्रतिशत कर बढाउँदा त्यसको असर नेपाली भान्छामा पर्ने भएको छ। अहिले पनि भारतबाट ठूलो मात्रामा चामल आयात...

Read More
दशै र तिहारका लागि ४० लाखको तास ल्याइयो

दशै र तिहारका लागि ४० लाखको तास ल्याइयो

  १३ भाद्र २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । दशैं र तिहार पर्वलाई लक्षित गरी साउन महिनामा ४० लाख रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा चीनबाट उक्त रकम बराबरको तास आयात भएको हो । दशैं र तिहारमा तासको खपत उच्च हुने...

Read More
राज्यमन्त्री उमेश श्रेष्ठको रोजाईमा इलेक्ट्रीक कार, किने ‘बीवाइडी ई–सिक्स’

राज्यमन्त्री उमेश श्रेष्ठको रोजाईमा इलेक्ट्रीक कार, किने ‘बीवाइडी ई–सिक्स’

  २६ श्रावण २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । विद्युतीय गाडीले चर्चा पाइरहेकाबेला राज्यमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठले विद्युतीय कार बीवाइडी ई–सिक्स किनेका छन् । बहालवाल राज्यमन्त्री बनेका श्रेष्ठले आफ्नै पैसाले विद्युतीय कार किनेका हुन् । पछिल्लो समय धेरैको मन जितेकाे ई–सिक्सले मन्त्रीको समेत मन जित्न सफल...

Read More
नेपालमा गत बर्ष ३ खर्ब बढिकाे पेट्रोलियम पदार्थ मात्रै आयात

नेपालमा गत बर्ष ३ खर्ब बढिकाे पेट्रोलियम पदार्थ मात्रै आयात

  १० श्रावण २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७८/७९ मा १९ खर्बको वस्तु आयात गर्दा पेट्रोलियम पदार्थ मात्रै ३ खर्ब २२ अर्ब १ करोड ३० लाख रुपैयाँको आयात गरेको । जुन आयात वस्तुको १६.७६ प्रतिशत हिस्सा हो । नेपालले सो अवधिमा ७१ अर्ब...

Read More
ठमेल परिषदको  निर्वाचनमा काङ्ग्रेस समर्थित व्यवसायी विभाजित

ठमेल परिषदको निर्वाचनमा काङ्ग्रेस समर्थित व्यवसायी विभाजित

  २२ असार २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । यहि असार ३२ म हुने ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा काङ्ग्रेस निकट व्यवसायीहरुको संगठन (निट) मा विभाजन देखिएको छ । सत्तारुढ गठबन्धनकाे साझा उम्मेदवारको रुपमा बर्तमान उपाध्यक्ष भविश्वर शर्माले केही दिन अघि उम्मेदवारी घोषणा गरिसकेका छ । यस्तै...

Read More
प्रधानमन्त्री शेरबहादुर देउवाले छोराको मुख हेर्दा अर्बौको प्याड उद्योग संकटमा

प्रधानमन्त्री शेरबहादुर देउवाले छोराको मुख हेर्दा अर्बौको प्याड उद्योग संकटमा

  २२ असार २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत करका दरहरु परिमार्जनको गर्ने कार्यमा अर्थमन्त्री जनार्दन शर्मासंगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि जोडिएका छन् । बजेट मार्फत आयातित सेनेटरी प्याडमा लाग्ने भन्सार ९० प्रतिशत कटौती गरेर नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थमा भने...

Read More
नेपालीले ११ महिनामा २ करोडौं ५३ लाखको दाँत कोट्याउने सिन्का प्रयोग गरे

नेपालीले ११ महिनामा २ करोडौं ५३ लाखको दाँत कोट्याउने सिन्का प्रयोग गरे

  १९ असार २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । भन्सार विभागको विवरणअनुसार चालु आवको ११ महिना मात्रै कूल ८४ हजार ३८७ किलोग्राम बराबरको टुथपिक आयात भएको छ। त्यसका लागि मात्रै दुई करोड ५३ लाख ५२ हजार रुपैयाँ बराबरको रकम विदेशिएको छ। विभागको विवरण अनुसार चिनबाट मात्रै दुई...

Read More
सडकमा खानेकुरा बेच्न निषेध

सडकमा खानेकुरा बेच्न निषेध

  १५ असार २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक...

Read More
पेट्रोलियम पदार्थको मूल्य घटाउने नेपाल आयल निगमको निर्णय

पेट्रोलियम पदार्थको मूल्य घटाउने नेपाल आयल निगमको निर्णय

  ११ असार २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । सरकारको निर्देशनपछि निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्ने निर्णय गरेको हो । निगम सञ्चालक समितिको आजको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । पेट्रोलमा २० रुपैयाँ र...

Read More
पूर्वाधार करमा सरकारले नागरिकलाई झुक्यायो !

पूर्वाधार करमा सरकारले नागरिकलाई झुक्यायो !

  ६ असार २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले नागरिकलाई राहत दिन भन्दै पूर्वाधार कर तत्कालका लागि हटाएको घोषणा गरेको थियो । तर निगमले भने भन्सार विन्दुमा उक्त कर तिर्दै आएको देखिन्छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग एक लिटर पेट्रोल १३१ रुपैयाँ ९१ पैसामा...

Read More
बजारमा चिनीको अभाव: मूल्य प्रतिकेजी १०५ रुपैयाँसम्म

बजारमा चिनीको अभाव: मूल्य प्रतिकेजी १०५ रुपैयाँसम्म

  ३० जेष्ठ २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । पछिल्लो समय दैनिक उपभाग्य बस्तुको मूल्य वृद्धि भइरहेको छ । विश्व बजारमा नै खाद्य संकट आउने भनेर विभिन्न देशहरूले आफ्नो देशबाट विभिन्न प्रकारको खाद्यान्न निर्यातमा रोक लगाएको छ । भारतले केही समय अघि मात्रै चिनी निर्यातमा रोक लगाएको...

Read More
फेरि बढ्याे इन्धनको मूल्य, कुनकाे कति ?

फेरि बढ्याे इन्धनको मूल्य, कुनकाे कति ?

  २६ जेष्ठ २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२-१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार कर...

Read More