इन्धनको नयाँ मूल्य सुची ग्यास २७३ रुपैयाँ महंगो

इन्धनको नयाँ मूल्य सुची ग्यास २७३ रुपैयाँ महंगो

  १९ चैत्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । हिजो प्राप्त मूल्यसूचीअनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा मात्रै प्रति सिलिन्डर २७३ रुपैयाँ...

Read More
नेपालसंग चीनले घाँस किन्ने

नेपालसंग चीनले घाँस किन्ने

  १२ चैत्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबिच भएको नौबुँदे समझदारी मध्येको एउटा बुँदा हो, ‘सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी’ । यो समझदारी अनुसार अब नेपालबाट चीनमा घाँस निर्यात हुने छ । तर...

Read More
गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्यवृद्धि हुने दाबी

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्यवृद्धि हुने दाबी

  १२ चैत्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । विश्व व्यापार संगठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन संकटका कारण खाद्य पदार्थको मूल्यवृद्धि भएको दाबी गरेकी छिन्। उनका अनुसार खाद्य पदार्थको मूल्यवृद्धि भएपछि खाद्य संकट पनि बढ्ने खतरा देखिएको छ। खाद्य पदार्थमा भएको मूल्यवृद्धि र खाद्य संकटको असर...

Read More
पेट्रोलको मूल्य लिटरकै १६ रुपैयाँ बढेर आयो

पेट्रोलको मूल्य लिटरकै १६ रुपैयाँ बढेर आयो

  २ चैत्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले बुधबार पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल लिटरको १६ रूपैयाँ ३७ पैसा, डिजेल २४ रूपैयाँ ५० पैसा र हवाई इन्धनमा १८ रूपैयाँ ९० पैसा बढेको छ ।...

Read More
चर्कियो महँगी, माघमा ५.९७ प्रतिशत

चर्कियो महँगी, माघमा ५.९७ प्रतिशत

  २७ फाल्गुन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर (मुद्रास्फीति) माघमा ५.९७ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार माघ, २०७७ मा यस्तो मूल्य वृद्धिदर २.७० प्रतिशत...

Read More
रात्रिकालीन व्यवसाय अब रातभर खुल्ने

रात्रिकालीन व्यवसाय अब रातभर खुल्ने

  २५ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने निर्णय गरेको छ। गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने गरी बाटो खुला गरेको हो। गृहको यो निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बारलगायतका...

Read More
भक्तपुरमा पनि भेटियो बर्डफ्लू, उपत्यका भित्रिने नाकामा सतर्कता बढाइँदै

भक्तपुरमा पनि भेटियो बर्डफ्लू, उपत्यका भित्रिने नाकामा सतर्कता बढाइँदै

  २३ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

भक्तपुर । भक्तपुरमा पनि बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो। बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन्। ती...

Read More
पेट्रोलियम पदार्थको मूल्य लिटरकाे ५ रुपैयाँ बढ्याे

पेट्रोलियम पदार्थको मूल्य लिटरकाे ५ रुपैयाँ बढ्याे

  १९ फाल्गुन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बिहीबार बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।

Read More
सुनको भाउ तोलाको १ लाख नजिक

सुनको भाउ तोलाको १ लाख नजिक

  १८ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सुनको भाउ बुधबार प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। यस दिन सुनको भाउ एकै दिन १ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९९ हजार ५०० र तेजाबी सुन प्रतितोला...

Read More
डिजेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च

डिजेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च

  ८ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम प्रदार्थको मूल्य बढाएको छ। निगमले भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो। निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र...

Read More
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

  ५ माघ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना...

Read More
पाँच महिनामा ८ खर्ब ३८ अर्बको बस्तु आयात, रेमिट्यान्स पनि घट्यो

पाँच महिनामा ८ खर्ब ३८ अर्बको बस्तु आयात, रेमिट्यान्स पनि घट्यो

  २९ पुष २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँको बस्तु आयात भएको छ । गत वर्षको तुलनामा आयात ५९.५ प्रतिशतले बढेको छ । वस्तु आयात गरिने मुलुककाआधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः...

Read More