सुनको मूल्य तोलाको १ लाख

सुनको मूल्य तोलाको १ लाख

  २७ मंसिर २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं। साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेको हो। महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख रुपैयाँ निर्धारण गरिएको छ। सोमबार तोलाको...

Read More
गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध हट्यो

गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध हट्यो

  २० मंसिर २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । विश्व बैंक र व्यवसायीको चर्काे दबाबपछि पुसदेखि लागु हुनेगरी मंगलबारको मन्त्रिपरिषद्को बैठकले यी वस्तुको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले...

Read More
चुनावको मौका छोपेर उपभोग्य वस्तुको मूल्यवृद्धि, अधिकांशको मूल्य १५ % बढ्यो

चुनावको मौका छोपेर उपभोग्य वस्तुको मूल्यवृद्धि, अधिकांशको मूल्य १५ % बढ्यो

  ३० कार्तिक २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको पाइएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बजारमा उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा धेरै बढेको पाइएको छ । सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित...

Read More
एकान्तकुनामा नेपालकै पहिलो ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा

एकान्तकुनामा नेपालकै पहिलो ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा

  २७ कार्तिक २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको औषधी तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ। हिजो शनिबार विभिन्न आमन्त्रित अतिथीहरुको उपस्थितिमा सो स्टोरको उद्घाटन गरिएको हो । स्टोरको उद्घाटन नेपालकी अग्रगामी मेकअप आर्टिस्ट स्नेह राणाले...

Read More
भारतले थप एक वर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध

भारतले थप एक वर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध

  १३ कार्तिक २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । भारतले चिनी निर्यातमा पछिल्लो चार महिनादेखि लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि लम्ब्याउने निर्णय गरेको छ। शुक्रबार अबेर एक सूचना जारी गर्दै भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्मका लागि लम्ब्याउने निर्णय भएको जानकारी दिएको...

Read More
नेपालले २ महिनामा १ लाख ८० हजारको किरा किन्यो

नेपालले २ महिनामा १ लाख ८० हजारको किरा किन्यो

  १२ कार्तिक २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को २ महिनाको अवधिमा विदेशबाट १ लाख ८० हजार रुपैयाँको किरा आयात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू वर्षको साउन र भदौ महिनामा विदेशबाट उक्त मूल्यको किरा आयात भएको हो । विभागले...

Read More
नेपाल वाल प्लास्टको दशैं सौगात योजना

नेपाल वाल प्लास्टको दशैं सौगात योजना

  ५ कार्तिक २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरेर “दशैं सौगात” नामक योजना बजारमा ल्याएको छ । “निर्माण गुणस्तरमा, मोवाइल पकेटमा” नाराका साथ यो योजना असोज ३ गते देखि कार्तिक १३ गते सम्मको...

Read More
संकटमा अण्डा उत्पादक, ७५ अर्ब लगानी जोखिममा

संकटमा अण्डा उत्पादक, ७५ अर्ब लगानी जोखिममा

  १ कार्तिक २०७९, मंगलवार  |    Himali Khabar

चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा...

Read More
मंसिर २९ गतेसम्म गाडी, मोबाइल, मदिरा र मोटरसाइकल ल्याउन नपाइने

मंसिर २९ गतेसम्म गाडी, मोबाइल, मदिरा र मोटरसाइकल ल्याउन नपाइने

  २९ आश्विन २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारले महंगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाब कायमै रहेको राय दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई ६२ दिन थप...

Read More
अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ

  ४ आश्विन २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ । जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ...

Read More
भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

  ३ आश्विन २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना, साउनको तुलनामा घरजग्गा कारोबार भदौमा ५२ प्रतिशतले बढेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौंमा भदौमा घरजग्गा कारोबार संख्या दुई हजार ५ सय ११ संख्या छ। यस्तो किनबेच संख्या...

Read More
गत बर्ष नेपालबाट विदेशी लगानीकर्ताले २६ अर्ब लाभांश फिर्ता लगे

गत बर्ष नेपालबाट विदेशी लगानीकर्ताले २६ अर्ब लाभांश फिर्ता लगे

  २९ भाद्र २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं। आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब रुपैयाँ भन्दा बढी लाभांशको रुपमा विदेशिएको छ। विदेशबाट डलरमा लगानी ल्याएका कम्पनीहरूले नाफा गरेपछि डलर सटही गरेर उक्त लाभांश फिर्ता लगेका हुन्। यो वर्ष सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रबाट लाभांशको रुपमा लगानी फिर्ता...

Read More