निषेधाज्ञाले बजार बन्द भएको बेला सुनको मूल्यमा भने निरन्तर वृद्धि

निषेधाज्ञाले बजार बन्द भएको बेला सुनको मूल्यमा भने निरन्तर वृद्धि

  २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ तोकेको छ। यस्तै मंगलबार चाँदीको मूल्य तोलामा एक...

Read More
नयाँदिल्लीमा ५० दिनपछि बजार खुल्यो, ग्राहक निकै कम

नयाँदिल्लीमा ५० दिनपछि बजार खुल्यो, ग्राहक निकै कम

  २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

एजेन्सी। ५० दिनको लकडाउनपछि नयाँदिल्लीमा सोमबार बजार खुलेको छ। सरकारी घोषणाअनुरुप ‘जोर–बिरोर’का आधारमा बजार खुलेको हो। बजार खुले पनि त्यहाँ ग्राहक भने निकै कम रहेको छ । भारतमा कोरोनाका दोस्रो लहरले निकै त्रास फैलिएका कारण पनि बजार खुल्नासाथ मानिसहरुले खरिद...

Read More
सुनको मूल्य उकालो लाग्ने, तोलाको ९४ हजार १००

सुनको मूल्य उकालो लाग्ने, तोलाको ९४ हजार १००

  २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ९४ हजार १०० पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसैगरी आज चाँदीको मूल्य तोलामा...

Read More
निषेधाज्ञामै दोस्रो पटक बढायो पेट्रोलियम पदार्थको मूल्य

निषेधाज्ञामै दोस्रो पटक बढायो पेट्रोलियम पदार्थको मूल्य

  २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। नेपाल आयल निगमले निषेधाज्ञामै दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो। अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको...

Read More
५९ वटा चिनियाँ कम्पनीमा अमेरिकी लगानी प्रतिबन्ध लगायो

५९ वटा चिनियाँ कम्पनीमा अमेरिकी लगानी प्रतिबन्ध लगायो

  २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी लगानी प्रतिबन्धित चिनियाँ कम्पनीको संख्या विस्तार गरेका छन् । बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी बाइडेनले ५९ वटा चिनियाँ कम्पनीमा अमेरिकी लगानी प्रतिबन्ध गरेका हुन् । बाइडेनको आदेशले चीन सरकारको सैन्य तथा निगरानी...

Read More
निषेधाज्ञा अवधिभर खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

निषेधाज्ञा अवधिभर खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

  २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था...

Read More
बजेटपछि कुन रक्सीको मूल्य महंगियो ?

बजेटपछि कुन रक्सीको मूल्य महंगियो ?

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट मार्फत मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ । सरकारले वाइन, बियर, ह्विस्की, भोड्का तथा चुरोट, विडीको अन्तःशुल्कमा अधिकतम वृद्धि गरेको हो । अन्तःशुल्कका कारण अब वियरको मूल्य...

Read More
अमेरिकामा कोरोना विरुद्धको भ्याक्सिन लगाउनेलाई वियर उपहार

अमेरिकामा कोरोना विरुद्धको भ्याक्सिन लगाउनेलाई वियर उपहार

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

एजेन्सी। कोरोनाले मानिसलाई तर्साइरहँदा पनि कतिपयले भने भ्याक्सिन लगाउन चाहिरहेका छैनन्। अमेरिकामा ह्वाइट हाउसले भ्याक्सिन लगाउने व्यक्तिलाई उपहारमा बियर दिने घोषणा गरेको छ। यो अभियान बियर कम्पनी एनहोयजर बुससँग मिलेर चलाइएको हो। राष्ट्रपति जो बाइडेनले ुमन्थ अफ एक्सनु घोषणा गर्दै...

Read More
भारतबाट पाँच लाख मेट्रिक टन मल खरिद गर्न जीटुजीको तयारी

भारतबाट पाँच लाख मेट्रिक टन मल खरिद गर्न जीटुजीको तयारी

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय भारत सरकारसँग (जीटुजी) सम्झौता गरी रासायनिक मल ल्याउने तयारीमा जुटेको छ । मन्त्रिपरिषद्ले सम्झौताका लागि सैद्धान्तिक सहमति दिइसकेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए । दुवैतर्फको कागजातको अध्ययन...

Read More
नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार मृत्यु

नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार मृत्यु

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तिजन्य पदार्थको सेवनका कारण जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा भने वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण ज्यान गुमाइरहेका छन् । विश्वभर ७८ करोडभन्दा...

Read More
अवैध रुपमा भित्रिएका मोबाइल साउन १ देखि नचल्ने

अवैध रुपमा भित्रिएका मोबाइल साउन १ देखि नचल्ने

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् । उनका अनुसार उक्त प्रविधि...

Read More
भोलीदेखि खाद्य सामाग्री चाहिए यी नम्बरमा सम्पर्क गर्नुस् घरमै आइपुग्छ !

भोलीदेखि खाद्य सामाग्री चाहिए यी नम्बरमा सम्पर्क गर्नुस् घरमै आइपुग्छ !

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार...

Read More