कुमारीपाटि जावलाखेल विकास संस्थाको अध्यक्षमा पुष्परत्न शाक्य चयन

कुमारीपाटि जावलाखेल विकास संस्थाको अध्यक्षमा पुष्परत्न शाक्य चयन

  ४ माघ २०८२, शनिबार  |    Himali Khabar

काठमाडौं । कुमारीपाटि जावलाखेल विकास संस्थाको अध्यक्षमा पुष्परत्न शाक्य चयन भएका छन । आज सम्पन्न संस्थाको प्रथम साधारणसभा एवम निर्वाचनबाट शाक्य सर्वसम्मत अध्यक्ष चयन भएका हुन । यस्तै संस्थाको उपाध्यक्षमा प्रकाश खड्गी, अनिल श्रेष्ठ र बिरेन्द्र शाक्य, सचिबमा पुरुषाेत्तम शाही,...

Read More
एक बर्षमा बिदेश अध्ययन गर्न जानेले लगे १ खर्ब ३८ अर्ब

एक बर्षमा बिदेश अध्ययन गर्न जानेले लगे १ खर्ब ३८ अर्ब

  ९ भाद्र २०८२, सोमबार  |    Himali Khabar

काठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठुलो मात्रामा धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब...

Read More
माछापुच्छ्रे क्यापिटलको छैटौँ साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

माछापुच्छ्रे क्यापिटलको छैटौँ साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

  ६ भाद्र २०८२, शुक्रबार  |    Himali Khabar

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा क्यापिटलको साधारण सभा सम्पन्न भएको हो । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य प्रस्तुत गर्दै विगत वर्षका उपलब्धिहरू,...

Read More
संघ संस्था ऐन, २०८२ को मस्यौदाप्रति गैसस महासंघको गम्भीर ध्यानाकर्षण

संघ संस्था ऐन, २०८२ को मस्यौदाप्रति गैसस महासंघको गम्भीर ध्यानाकर्षण

  ५ भाद्र २०८२, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी संघ संस्था ऐन, २०८२ को मस्यौदामाथि सर्वसाधारणको राय सुझाव माग गरिएकोमा यसको प्रक्रिया र मस्यौदामा समावेश प्रावधानहरुप्रति महासंघको...

Read More
बिगमार्टको स्टोर धादिङको गजुरीमा

बिगमार्टको स्टोर धादिङको गजुरीमा

  ११ श्रावण २०८२, शनिबार  |    Himali Khabar

बिकाश रौनियार । बिगमार्टको १ सय २५ औं स्टोर पृथ्वी राजमार्ग स्थित धादिङको गजुरी बजारमा सञ्चालनमा आएको छ । बिगमार्टको १ सय २५ औं स्टोर शनिवार एक समारोहका बीच उद्घाटन गरिएको हो । धादिङस्थित गजुरी –१, पृथ्वी राजमार्गमा निर्मित अत्याधुनिक...

Read More
हस्तकला महासंघ नवनिर्वाचित कार्यसमितिलाई परिसंघको बधाई

हस्तकला महासंघ नवनिर्वाचित कार्यसमितिलाई परिसंघको बधाई

  ५ बैशाख २०८२, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यसहित कार्यसमिति सदस्यहरुलाई स्वागत गर्नुभयो । सो...

Read More
गभर्नर नियुक्तीमा ६५ वर्ष उमेरहद कार्यान्वयन गर्न सर्वोच्चको आदेश

गभर्नर नियुक्तीमा ६५ वर्ष उमेरहद कार्यान्वयन गर्न सर्वोच्चको आदेश

  २ बैशाख २०८२, मंगलवार  |    Himali Khabar

काठमाडौं । अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यससँगै तत्कालका लागि संशोधित मापदण्ड अनुसार सरकारलाई गभर्नर नियुक्त गर्ने बाटो बन्द भएको छ । सरकारले मापदण्डमा...

Read More
घरजग्गा व्यवसायीले अब लगानीका लागि छुटै कम्पनी खोल्ने, बैंकबाट ऋण लिन सकेसम्म नजाने

घरजग्गा व्यवसायीले अब लगानीका लागि छुटै कम्पनी खोल्ने, बैंकबाट ऋण लिन सकेसम्म नजाने

  १० चैत्र २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । घरजग्गा व्यवसायीहरुले संयुक्त लगानीका लागि अर्बन डेभलपमेन्ट कम्पनीमार्फत व्यवसायीकरुपमा लगानी गर्ने निर्णय गरेका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको शुक्रबार बुटवलमा भएको वैठकले संयुक्त लगानीबाट गर्ने र त्यसले हाउजिङ क्षेत्र चलायमान गराउन सक्ने भन्दै संयुक्त लगानी...

Read More
वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा फागुन २ मा, अध्यक्षमा खत्रीको दाबेदारी

वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा फागुन २ मा, अध्यक्षमा खत्रीको दाबेदारी

  १० माघ २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३० औं र ३१ औं साधारण सभा एवम् निर्वाचन फागुन ३ गते हुँदैछ । साधारण सभाले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभा सहभागी हुनका लागि कम्पनीहरुले माघ १८ गतेसम्म सहभागी...

Read More
माछापुच्छ्रे क्यापिटलद्वारा “श्री द्योमाँ जगत वृद्धाश्रम” लाई ६ थान हिटर तथा खाद्यान्न प्रदान

माछापुच्छ्रे क्यापिटलद्वारा “श्री द्योमाँ जगत वृद्धाश्रम” लाई ६ थान हिटर तथा खाद्यान्न प्रदान

  ४ माघ २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर स्थित “श्री द्योमाँ जगत वृद्धाश्रम” मा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै सहयोग स्वरुप ६ थान हिटर, तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ ।...

Read More
गुणस्तरीय ल्याब परिक्षण तथा संक्रमणजन्य फोहोर व्यवस्थापनबारे एक दिने तालिम सम्पन्न

गुणस्तरीय ल्याब परिक्षण तथा संक्रमणजन्य फोहोर व्यवस्थापनबारे एक दिने तालिम सम्पन्न

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघको आयोजनामा एक दिने गुणस्तरीय ल्याब परिक्षण तथा चिकित्साजन्य/ संक्रमणजन्य फोहोर व्यवस्थापनबारे अभिमुखिकरण तालिम सञ्चालन गरेकाे छ। संघले पहिलो पटक सामाखुशी, गङगबु, चक्रपथ एरियाबाट वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य सस्थाहरुमा कार्यरत ल्याबका...

Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्याे

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

  १६ मंसिर २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ । काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६०...

Read More