करिब दुई लाखले काठमाडौं महानगरलाई तिदैनन नियमित कर

करिब दुई लाखले काठमाडौं महानगरलाई तिदैनन नियमित कर

  १७ फाल्गुन २०८०, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ । लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर...

Read More
७ महिनामा सरकारले १ खर्ब ५५ अर्ब ऋण तिर्यो

७ महिनामा सरकारले १ खर्ब ५५ अर्ब ऋण तिर्यो

  १३ फाल्गुन २०८०, आईतवार  |    Himali Khabar

काठमाडौं । सरकारले १ खर्ब ५५ अर्ब रुपैयाँबराबरको ऋण भुक्तानी गरेको छ। चालू आर्थिक वर्षको ७ महिनामा १ खर्ब ३० अर्ब आन्तरिक ऋण र २५ अर्ब रुपैयाँ वैदेशिक ऋण भुक्तानी गरेको हो। महिनागत रुपमा साउन महिनामा सरकारले कुल २७ अर्ब...

Read More
मिटरब्याज पीडितलाई सरकारले वार्तामा बोलायो

मिटरब्याज पीडितलाई सरकारले वार्तामा बोलायो

  १३ फाल्गुन २०८०, आईतवार  |    Himali Khabar

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ। गृह मन्त्रालयले सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली बनाएर आन्दोलनरत पीडितहरूलाई वार्ताका लागि बोलाएको हो। ‘संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको सम्बन्धमा यस मन्त्रालयको...

Read More
१८ खर्बको बजेटको स्रोत खै ?

१८ खर्बको बजेटको स्रोत खै ?

  ५ फाल्गुन २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १८ खर्बको सिलिङमा आउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी १८ खर्ब बजेट सिलिङ रहेको जानकारी दिए । स्रोत समितिको बैठकले १८ खर्बको सिलिङ दिएको महतले बताए । यसअघि...

Read More
बुढालिनकण्ठ १० र १२ मा फोहोरमैलाको व्यवस्थापनको टेण्डर विवादमा, नयाँ कम्पनीलाई सुटुक्क ठेक्का !

बुढालिनकण्ठ १० र १२ मा फोहोरमैलाको व्यवस्थापनको टेण्डर विवादमा, नयाँ कम्पनीलाई सुटुक्क ठेक्का !

  ५ फाल्गुन २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १० र १२ मा फोहोर व्यवस्थापनमा सेटिङ गरिएको भन्दै वडा अध्यक्षमाथि प्रश्न उठाइएको छ । सो वडाका वडाअध्यक्षको सेटिङमा नयाँ कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिएपछि अहिले वडा अध्यक्षहरू विवादमा तानिएका छन् । बुढानिलकण्ठ नगरपालिकाको...

Read More
बजेटको आकार दुई खर्ब २१ अर्ब चार करोडले घटाइयो

बजेटको आकार दुई खर्ब २१ अर्ब चार करोडले घटाइयो

  १ फाल्गुन २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को बजेट अनुमान दुई खर्ब २१ अर्ब चार करोड ५९ लाख रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको अनुमान संशोधन गरेको हो । चालू आवमा अर्थमन्त्री प्रकाशशरण महतले १७...

Read More
विदेशी लगानी भित्र्याउने प्रावधानमा राष्ट्र बैंक लचिलो

विदेशी लगानी भित्र्याउने प्रावधानमा राष्ट्र बैंक लचिलो

  २८ माघ २०८०, आईतवार  |    Himali Khabar

काठमाडौं। सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटिरहेका बेला नेपाल राष्ट्र बैंक पनि विदेशी लगानी भित्त्याउने प्रावधानमा लचिलो बनेको छ । केन्द्रीय बैंकले ‘विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली २०७८’ संशोधन गर्दै विदेशबाट लगानी ल्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति चाहिने प्रावधानहरू खुकुलो बनाएको...

Read More
नेपाल प्रहरीका १६ एसएसपीको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा [सूचीसहित]

  २६ माघ २०८०, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । उनीहरूलाई गृह मन्त्रालयले शुक्रबार सरुवा तथा काजमा पठाएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार साविक दरबन्दी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र...

Read More
लगानी सम्मेलन अघि यी १० कानुनमा हुनेछ संसोधन

लगानी सम्मेलन अघि यी १० कानुनमा हुनेछ संसोधन

  २६ माघ २०८०, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनअघि नै विदेशी लगानी सहज बनाउने गरी कानुनी व्यवस्था गर्ने भएको छ । त्यसका लागि हाल प्रचलनमा रहेका १० वटा ऐन र केही नियमावली एकमुष्ट रुपमा संशोधन गर्ने तयारी...

Read More
तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो

तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो

  १७ माघ २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ । लगानी सम्मेलन...

Read More
ठमेलमा जुवातास, १३ लाख ६२ हजारसहित पक्राउ परे ११ जना

ठमेलमा जुवातास, १३ लाख ६२ हजारसहित पक्राउ परे ११ जना

  १७ माघ २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट रु १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट उक्त नगदसहित ११ जनालाई...

Read More
भ्रष्टाचार सूचकांक : १०८औं स्थानमा नेपाल

भ्रष्टाचार सूचकांक : १०८औं स्थानमा नेपाल

  १६ माघ २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपालले यस वर्ष भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा गत वर्षको तुलनामा एक अंक बढी पाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२३ मा १०० मा ३४ अंक पाएर नेपाल १०८औं स्थानमा परेको...

Read More