बीवाईडीको गाडी बेच्ने साइमेक्समा राजस्वको छापा, भन्सार छलेको आरोप

बीवाईडीको गाडी बेच्ने साइमेक्समा राजस्वको छापा, भन्सार छलेको आरोप

  ६ असार २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । चिनियाँ विद्युतीय कार उत्पादक बीवाईडीको कार नेपालमा बेच्ने साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीमा छापा हानेर केही कागजपत्र समेत जफत गरेहको हो । बढी मोटर क्षमताको गाडीलाई कम...

Read More
ट्यांकर चालक र सरकारबीच चारबुँदे सहमति,खुले पम्पहरु

ट्यांकर चालक र सरकारबीच चारबुँदे सहमति,खुले पम्पहरु

  ४ असार २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच चारबुँदे सहमति भएको छ। सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि पेट्रोलियम पदार्थको ढुवानी सुचारू गर्ने सहमति भएको हो। सहमतिपत्रमा संघका अध्यक्ष ईश्वर लामा र नेपाल आयल निगमका कार्यकारी...

Read More
काठमाडौंका निजि पेट्रोल पम्प बन्द, सरकारी पम्पमा इन्धन भर्नेको लाइन

काठमाडौंका निजि पेट्रोल पम्प बन्द, सरकारी पम्पमा इन्धन भर्नेको लाइन

  ४ असार २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न ७ बुँदे माग राखेर आन्दोलन गरेसँग काठमाडौं उपत्यकाका पेट्रोल पम्प बन्द छन । इन्धनको आपूर्ति अवरुद्ध हुँदा निजि पम्पहरू बन्द छन भने सरकारी  पम्पहरुमा इन्धन भर्न सवारी...

Read More
भन्सार छलेर आउने मोबाइलमा प्रतिबन्ध लगाउन व्यवसायीको माग

भन्सार छलेर आउने मोबाइलमा प्रतिबन्ध लगाउन व्यवसायीको माग

  १७ जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउन माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भन्सार छलीबाट मोबाइल भित्रँदा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी भइरहेको र व्यवसायीलाई पनि असर पारिरहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने...

Read More
वैदेशिक सहायता प्रतिवद्धतामा २६ प्रतिशतले कमी

वैदेशिक सहायता प्रतिवद्धतामा २६ प्रतिशतले कमी

  १९ बैशाख २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धतामा २६.२ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक सहायता प्रतिबद्धतामा कमी आएको हो । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक...

Read More
दिगो विकास लक्ष्यबारे कार्यक्रम सम्पन्न : १ वक्ता, १ दिगो विकास लक्ष्य र १ मिनेट समय

दिगो विकास लक्ष्यबारे कार्यक्रम सम्पन्न : १ वक्ता, १ दिगो विकास लक्ष्य र १ मिनेट समय

  १४ बैशाख २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपालमा दिगो विकास लक्ष्य (एसडीजी) नगेट आवरको दोस्रो सत्र २१ अप्रिल, २०२४ मा भर्चुअलरुपमा सम्पन्न भएको छ । जहाँ नौ जना वक्ताहरुले भाग लिई दिगो विकास लक्ष्यहरूको बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमलाई अल्फाजुलु नेपालका कन्ट्री डाइरेक्टर...

Read More
उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा

उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा

  ७ बैशाख २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृ संगठनको रुपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन । पर्यटन व्यवसयी सापकोटा यसअघि दुई कार्यकाल सम्म महासंघको महासचिव रहेका थिए । महासंघको महासचिबमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा...

Read More
अध्यागमन विभागको महानिर्देशकमा निरौला

अध्यागमन विभागको महानिर्देशकमा निरौला

  ६ चैत्र २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलाले पाएका छन् ।  मंगलबार गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निरौलालाई दिएको हो । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि ६ फागुनयता विभाग महानिर्देशकविहीन थियो...

Read More
इलाम–२ उपनिर्वाचन गराउन १२ करोड आवश्यक

इलाम–२ उपनिर्वाचन गराउन १२ करोड आवश्यक

  ३० फाल्गुन २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते दुईवटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि १२ करोड रुपैयाँ माग गरेको छ । इलाम–२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन...

Read More
सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध छ : मन्त्री पुन

सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध छ : मन्त्री पुन

  २९ फाल्गुन २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरे । आफूले मन्त्रालयको...

Read More
गृह सचिवमा अर्याल

गृह सचिवमा अर्याल

  २९ फाल्गुन २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले गृहमन्त्रालयको सचिवमा वरिष्ठ र अनुभवी सचिवको रूपमा रहेका  एकनारायण अर्याललाई सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्याललाई गृहमन्त्रालयमा सरुवा गरेको...

Read More
बैंक पछि निजामती सेवाका सचिबलाई पनि कुलिङ पिरियड

बैंक पछि निजामती सेवाका सचिबलाई पनि कुलिङ पिरियड

  २२ फाल्गुन २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । संघीय निजामती सेवाको सचिव वा सहसचिवस्तरबाट सेवानिवृत्त कर्मचारीलाई सरकारले ‘कुलिङ पिरियड’ तोक्न प्रस्ताव गरेको छ । संसदमा सोमबार दर्ता भएको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०मा सेवा निवृत्त भएको २ वर्षसम्म पूर्व स्वीकृति नलिई विभिन्न...

Read More