सहसचिवमा ४४ जना बढुवा

सहसचिवमा ४४ जना बढुवा

  १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, १३ चैत । गत माघमा बढुवा समितिले सिफारिस गरेका उपसचिवहरूको बढुवा भएको छ । बिहीबार साझ बसेको मन्त्रिपरिषद्‍को बैठकले ४४ उपसचिवहरूको सहसचिवमा बढुवा गरेको हो । गत माघ १६ र माघ २० मा बसेको बढुवा समितिको सचिवालय बैठकले प्रशासन...

Read More
सरकारले सेप्टेम्बरबाट इ–पासपोर्ट उपलब्ध गराउने

सरकारले सेप्टेम्बरबाट इ–पासपोर्ट उपलब्ध गराउने

  १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १२ चैत । आगामी सेप्टेम्बरदेखि सरकारले इ–पासपोर्ट दिने भएको छ। राहदानी विभागले इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न आग्रह गरेको छ । विभागका अनुसार इ–पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको...

Read More
खरिदारको परीक्षा कार्यक्रम स्थगित

खरिदारको परीक्षा कार्यक्रम स्थगित

  १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १० चैत । लोक सेवा आयोगले खरिदारको द्वितीय चरणको परीक्षण स्थगित गरेको छ । लोक सेवा आयोगले मंसिर २५ गते सूचना जारी गरी खरिदार पदको द्वितीय चरणको परीक्षा तालिका सार्बजनिक गरेको थियो । आयोगको परीक्षा तालिका बमोजिम अगामी बैशाख...

Read More
“समृद्धिका लागि वन” आयोजनाका लागि विश्व बैंकले २ अर्ब ८० करोड ऋण दिने

“समृद्धिका लागि वन” आयोजनाका लागि विश्व बैंकले २ अर्ब ८० करोड ऋण दिने

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ६ चैत्र । नेपाल सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रूपैयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैंया अनुदान...

Read More
पेट्रोल प्रतिलिटर ११८ र डिजेल १०१ रुपैयाँ पुग्यो

पेट्रोल प्रतिलिटर ११८ र डिजेल १०१ रुपैयाँ पुग्यो

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टितेलको साबिकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक...

Read More
राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा संचालनका लागि आइक्यासलाई दियो अनुमति

राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा संचालनका लागि आइक्यासलाई दियो अनुमति

  ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ। राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली २०७२ बमोजिम आइक्यास प्रालिले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य...

Read More
हिमाल आरोहण अनुमातिका लागि पर्यटन विभागमा निवेदन दिने बढे

हिमाल आरोहण अनुमातिका लागि पर्यटन विभागमा निवेदन दिने बढे

  ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, ३ चैत । वसन्त यामको आरोहणका लागि दुई वटा आरोही समूहले पर्मिट लिएका छन् । पर्यटन विभागका अनुसार मनास्लु हिमाल र नुप्से हिमाल आरोहणका लागि अनुमति जारी गरिएको हो । नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन्...

Read More
आगामी वर्षको बजेट निर्माण सुरु

आगामी वर्षको बजेट निर्माण सुरु

  १ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट निर्माणको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेकाले मन्त्रालय नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो...

Read More
कोरोना बीमाबापत साढे ४ अर्ब भुक्तानी

कोरोना बीमाबापत साढे ४ अर्ब भुक्तानी

  २९ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, २९ फागुन । कोरोना बीमाबापत हालसम्म साढे ४ अर्ब भन्दा बढी भुक्तानी भएको छ । बीमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कोरोना बीमा दाबीबापत ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको हो । समितिका अनुसार कारोना...

Read More
जाम्बियाले नेपालमा खोल्यो वाणिज्य दूतावास, वाणिज्य दूतमा देश बन्धु बस्नेत नियुक्त

जाम्बियाले नेपालमा खोल्यो वाणिज्य दूतावास, वाणिज्य दूतमा देश बन्धु बस्नेत नियुक्त

  २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ फागुन । जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्य सहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको जानकारी दिएको छ । जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी ई।देश बन्धु...

Read More
बानेश्वर बृत्तका हवल्दार तारा कुमारी श्रेष्ठ घुससहित अख्तियारको फन्दामा

बानेश्वर बृत्तका हवल्दार तारा कुमारी श्रेष्ठ घुससहित अख्तियारको फन्दामा

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधिन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत...

Read More
८४ हजार ८ सय ७४ ले कोरोना बीमा वापत ४ अर्ब ६६ करोड भुक्तानी लिए

८४ हजार ८ सय ७४ ले कोरोना बीमा वापत ४ अर्ब ६६ करोड भुक्तानी लिए

  २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २३ फागुन । कोरोना बीमाको माग दाबी गर्नेहरूमध्ये आधाले मात्र भुक्तानी पाएका छन् । बीमा समितिका अनुसार शुक्रबारसम्म ८४ हजार ८ सय ७४ जनाले दाबी भुक्तानीका लागि आवश्यक कागजात पूरा गरेका छन् । तिमध्ये ४८ हजार ६९ जनाले ४...

Read More