सरकारी कर्मचारीको बढेकाे पारिश्रमिक लागू , अब कस्ले कति बुझने छन ? (सुचीसहित)

सरकारी कर्मचारीको बढेकाे पारिश्रमिक लागू , अब कस्ले कति बुझने छन ? (सुचीसहित)

काठमाडौं । सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ ।

सवै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, नेपाल संसद सेवा, सामुदाकिय विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरतमा कार्यरत कर्मचारीका लागि २०७८ साउन एक गतेदेखि लागू हुनेगरी नयाँ तलबमान स्वीकृत गरेको हो ।

नयाँ तलवमान अनुसार मुख्यसचिवले ६७,१४०, सचिबले ६२,६८०,सहसचिवले ४९,३८०, उपसचिवले ४२,३८०, शाखाअधिकृतले ३७,९९०, सुब्बाले ३०,२००, खरिदारले २८,६१० र कार्यालय सहयोगिले २४,०१० रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar