१० महिनामा नेपालमा डिजेल र पेट्रोल मात्रै एक खर्वको आयात

१० महिनामा नेपालमा डिजेल र पेट्रोल मात्रै एक खर्वको आयात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/०७८ को दश महिनामा नेपालले भारतबाट ९७ अर्ब ४५ करोड १४ लाख रुपैयाँको पेट्रोलियम पदार्थमात्र आयात गरेको छ ।

भन्सार विभागकाअनुसार सो अवधिमा ७० अर्ब ५६ करोड ६३ लाख रुपैयाँको डिजेल र २६ अर्ब ८८ करोड ५० लाख ७१ हजार रुपैयाँको पेट्रोल आयत गरिएको छ ।

प्रकाशित मिति:     ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar