तीन बर्षमा एक हजार चार सय २३ वटा झोलुङ्गे पुल निर्माण

तीन बर्षमा एक हजार चार सय २३ वटा झोलुङ्गे पुल निर्माण

काठमाडौं, १८ चैत । सरकारले तीन वर्षमा एक हजार चार सय २३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । देशभरमा अहिले आठ हजार छ सय एक झोलुङ्गे पुलहरु छन् ।

त्यसमध्ये चौध सयभन्दा बढी झोलुङ्गे पुल वर्तमान सरकारको तीन वर्षको कार्यकालमा थपिएको प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

यो अवधीमा एक सय ७१ वटा तुइन मध्ये सबै विस्थापित हुने अवस्थामा पुगेको दावी छ ।

तीन हजार २७ किलोमिटर पक्की सडक निर्माण भएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति:     १८ चैत्र २०७७, बुधबार  |    Himali Khabar