प्रचण्डलाई प्रधानमन्त्रीको फोन `भेटेर गफ गरौंन´

प्रचण्डलाई प्रधानमन्त्रीको फोन `भेटेर गफ गरौंन´

काठमाडौं, २ चैत । प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।

ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै पार्टी दुई वटा भए पनि आपसमा छलफल गरौं भनि प्रस्ताव गरेका छन्।

तर प्रचण्डले कुनै जवाफ नदिएको बताइएको छ ।

प्रकाशित मिति:     २ चैत्र २०७७, सोमबार  |    Himali Khabar