तारकेश्वरका सबै विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्त (कसलाई कहाँ)

तारकेश्वरका सबै विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्त (कसलाई कहाँ)

नुवाकोट । नुवाकोटको तार्केश्वर गाउँपालिकाले शिक्षा नियमावली अनुसार विद्यालयहरुमा प्रधानाध्यापक नियुक्त गरेको छ ।  पालिकाको आज बसेको शिक्षा समितिको बैठकले पालिका भित्र संचालित सबै विद्यालयमा शिक्षा नियमावालीको नियम ९३ अनुसार प्रधानाध्यापक नियुक्त गरेको हो ।

पालिकाले नियमावली अनुसार विद्यालयहरुलाई प्रधानाध्यापक नियुक्त गर्न १५ दिनको समय दिएको थियो । उक्त समय भित्र पनि नियुक्त नगरेपछी पुनः ५ दिनको समय थप गरेको थियो । तर विद्यालयहरुले उक्त समयमा पनि नियुक्त नगरेपछि  पालिकाले नियमावली अनुसार नियुक्त गरेको अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

कुन बिद्यालयमा को नियुक्त ?

प्रकाशित मिति:     २८ चैत्र २०७९, मंगलवार  |    Himali Khabar